Tuesday, October 27

वाग्मती

समाचारपछि ठेकेदार बोले: ‘सिद्धलेख–कालीदह पुल दुई महिनामा पूरा

केही दिनअघि Standard Khabar ले प्रकाशित गरेको सिद्धलेख गाउँपालिका वडा नं ५ र वडा नं–१ जोड्ने कालीदहको मोटरेबल पुल निर्माणमा देखिएको लापरवाहीसम्बन्धी समाचारले ठेकेदार कम्पनीहरूको ध्यानाकर्षण गरेको छ। स्थानीय बासिन्दासँगको सोधपुछका आधारमा तयार पारिएको सो समाचारले सुरुआतमा ठेक्का लिएका सूर्य कन्स्ट्रक्सन प्राली काम छाडेर हिँडेको, र पछि नयाँ ठेकेदार आएर पनि काम सुस्त भएको जनगुनासो […]

पूरा पढ्नुहोस्

सिद्धलेख–५ को अधुरो पुल वर्षौंदेखि अलपत्र, ठेकेदार परिवर्तनपछि काम ठप्प — स्थानीयहरू असन्तुष्ट

धादिङको  सिद्धलेक गाउँपालिका–०१ र ०५ जोड्ने कालिदह–कुम्पुर मोटरेबल पुल (थोपल खोला) निर्माण सुरु भएको चार वर्षभन्दा बढी समय भइसक्यो। तर अहिले पनि पुलको ७० प्रतिशत काम पनि पूरा नभएको अवस्था देखिन्छ।पुल बनाउने आशामा स्थानीयले दशकौं पर्खिँदा पनि जिम्मेवार निकायहरू भने पूरा समय चुप्पचाप बसिरहेको स्थानीय बासिन्दाहरूको गुनासो छ।परियोजना शुरू भएको धेरै वर्ष बितिसक्दा पनि कामले […]

पूरा पढ्नुहोस्