Tuesday, July 28

अन्तर्वार्ता

निर्माण क्षेत्र धराशायी,समयमै सुधार नभए केही वर्षमै व्यवसायी पलायनको जोखिम

काठमाडौं । सडक, पुल, खानेपानी, विद्यालय, अस्पतालदेखि देशका अधिकांश भौतिक पूर्वाधार निर्माण गर्ने क्षेत्र आज स्वयं गम्भीर संकटमा पुगेको छ। विकास निर्माणको मेरुदण्ड मानिने निर्माण क्षेत्र अहिले आर्थिक अभाव, नीतिगत अस्थिरता, प्रशासनिक ढिलासुस्ती र सरकारी भुक्तानी प्रणालीको कमजोरीले थिलथिलो बन्दै गएको व्यवसायीहरूको भनाइ छ। निर्माण व्यवसायीहरूका अनुसार अहिले देखिएका समस्या सामान्य प्रशासनिक कमजोरी मात्र होइनन्। […]

पूरा पढ्नुहोस्

समाचारपछि ठेकेदार बोले: ‘सिद्धलेख–कालीदह पुल दुई महिनामा पूरा

केही दिनअघि Standard Khabar ले प्रकाशित गरेको सिद्धलेख गाउँपालिका वडा नं ५ र वडा नं–१ जोड्ने कालीदहको मोटरेबल पुल निर्माणमा देखिएको लापरवाहीसम्बन्धी समाचारले ठेकेदार कम्पनीहरूको ध्यानाकर्षण गरेको छ। स्थानीय बासिन्दासँगको सोधपुछका आधारमा तयार पारिएको सो समाचारले सुरुआतमा ठेक्का लिएका सूर्य कन्स्ट्रक्सन प्राली काम छाडेर हिँडेको, र पछि नयाँ ठेकेदार आएर पनि काम सुस्त भएको जनगुनासो […]

पूरा पढ्नुहोस्