Tag: rabi lamichane
रवि लामिछाने विरुद्धको मुद्दा तत्काल फिर्ता नहुने आदेश
काठमाडौं। कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ। सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयले पेस गरेको मुद्दा संशोधन तथा फिर्तासम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो। अदालतले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले सो सम्बन्धमा अन्तिम आदेश नआएसम्म […]
पूरा पढ्नुहोस्
‘यसपटक नेताले होइन, जनताले जित्नेछन्’ – रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनताको जितको रूपमा चित्रित गरेका छन्। मंगलबार परासी बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो चुनाव नेताहरूको व्यक्तिगत प्रतिस्पर्धा नभई जनताको भविष्यसँग जोडिएको विषय भएको बताए। उनले मतदातालाई सचेत रहन आग्रह गर्दै भने, “निर्वाचनपछि जनअपेक्षा पूरा गर्न नसक्ने नेतृत्वलाई अर्को […]
पूरा पढ्नुहोस्
चुनावी तयारीसँगै चितवन फर्किए रवि लामिछाने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वास्थ्य अवस्थामा सुधार आएपछि चितवन पुगेका छन्। बिहीबार दिउँसो बुद्ध एयरको उडानमार्फत भरतपुर आइपुगेका लामिछाने आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा सक्रिय हुन चितवन आएका हुन्। उनको सचिवालयका अनुसार लामिछानेले चितवन आइपुगेपछि लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्ने कार्यक्रम राखेका छन्। त्यसपछि उनी भरतपुरको विशालचोकस्थित आफ्नै निवास पुग्नेछन्। खुट्टामा […]
पूरा पढ्नुहोस्
रवि लामिछानेको स्वास्थ्य स्थिर, शिक्षण अस्पतालमा उपचार जारी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनको देब्रे खुट्टामा देखिएको संक्रमणका कारण केही दिनदेखि उपचार भइरहेको हो। माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा खुट्टामा चोट लागेपछि समस्या सुरु भएको अस्पतालले जनाएको छ। प्रारम्भिक रूपमा औषधि सेवन गर्दा पनि […]
पूरा पढ्नुहोस्
पर्सा अदालतले रवि लामिछानेसँग १ करोड धरौटी माग्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा छाड्ने आदेश दिएको हो। अदालत स्रोतका अनुसार लामिछानेसँग धरौटी माग गरिएको विषय पुष्टि भएको छ। उनीविरुद्ध वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी […]
पूरा पढ्नुहोस्
लामिछानेविरुद्ध आरोपपत्र संशोधन स्वीकृतिको निर्णय चुनौती दिँदै सर्वोच्चमा रिट
काठमाडौं । रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधन गर्न अनुमति दिएको महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। युवराज पौडेलले उक्त निर्णय संविधान र प्रचलित कानुनविपरीत रहेको दाबी गर्दै बदरको मागसहित रिट पेस गरेका हुन्। रिट निवेदन सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भई प्रारम्भिक अध्ययनको प्रक्रियामा रहेको जनाइएको छ। निवेदक पौडेलले आरोपपत्र […]
पूरा पढ्नुहोस्
रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्दै, बालेन शाह र उज्यालो नेपालसँगको सहकार्य औपचारिक
काठमाडौँ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ। सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिँदै आगामी राजनीतिक कार्यदिशाबारे पनि […]
पूरा पढ्नुहोस्
रवि–बालेनबीच पार्टी एकता वा सहकार्य आजै टुंगो लाग्ने संकेत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच पार्टी एकता वा चुनावी सहकार्यको घोषणा आज रातिसम्म हुने संकेत देखिएको छ। दुवै नेताबीच पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातबारे अन्तिम छलफल भइरहेको निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार रास्वपाका तर्फबाट ७० र बालेन पक्षबाट ३० प्रतिशतको अनुपातमा समानुपातिक उम्मेदवार […]
पूरा पढ्नुहोस्
कुलमान–बालेन–रवि जोड्ने अर्जुन शाहीको निर्णायक पहल जेन–जी क्रान्तिको मर्म बोकेर बालेन शाहलाई गहन रणनीतिक ब्रिफिङ
काठमाडौं — नेपालको राजनीतिक क्षितिज निर्णायक मोडमा उभिएको यो घडीमा वैकल्पिक शक्तिहरूबीचको एकता अब छलफलको सैद्धान्तिक चरण पार गरेर अन्तिम तथा ठोस निष्कर्षतर्फ द्रुत गतिमा अघि बढेको स्पष्ट तथा उत्साहजनक संकेत प्राप्त भएको छ। जेन–जी आन्दोलनका प्रमुख अगुवा तथा युवा नेतृत्वका प्रतीक अर्जुन शाहीले यो सन्देशलाई थप दृढता र ऊर्जाका साथ प्रस्तुत गरेका छन्, जसले […]
पूरा पढ्नुहोस्
रवि–बालेनबीच झण्डै चार घण्टा वान–टु–वान वार्ता, रविका संकेतात्मक प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच आज झण्डै चार घण्टा लामो ‘वान–टु–वान’ वार्ता भएको छ। कुपण्डोलस्थित बालेन शाहका सहयोगीको निवासमा भएको भेटवार्ता सकिएपछि बाहिर निस्किएका रवि लामिछानेलाई सञ्चारकर्मीहरूले दुई वटा प्रश्न गरेका थिए। पहिलो प्रश्नमा उनलाई ‘लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो?’ भनेर सोधिएको थियो। यसमा रविले […]
पूरा पढ्नुहोस्



