Tag: sushila karki
निर्वाचन सदाचार स्थापनाको अभियान बन्नुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई मुलुकमा सदाचार र सुशासन स्थापनाको अवसरका रूपमा लिनुपर्ने बताएकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेकी हुन्। उनका अनुसार निर्वाचन प्रक्रियामार्फत स्वच्छ छवि भएका, भ्रष्टाचारविरुद्ध स्पष्ट प्रतिबद्धता जनाएका जनप्रतिनिधि चयन हुनुपर्ने आवश्यकता छ। त्यसका लागि चुनावलाई नै नैतिकता र जवाफदेहिताको […]
पूरा पढ्नुहोस्
‘सबै पूर्वमन्त्री रास्वपातर्फ गएका होइनन्’ — प्रधानमन्त्री कार्कीको स्पष्टिकरण
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषद् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग जोडेर प्रचार गरिनु गलत भएको बताएकी छन्। सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले पद छाडेका सबै मन्त्री रास्वपामा गएको भन्ने चर्चा निराधार भएको दाबी गरिन्। प्रधानमन्त्रीका अनुसार हालसम्म केवल दुई जना मात्रै रास्वपामा आबद्ध भएका छन्। “सबै जना रास्वपामा गएका छैनन्। कुलमानजीको […]
पूरा पढ्नुहोस्
सहिदहरूको त्यागले देशलाई परिवर्तनको मोडमा पुर्यायो : प्रधानमन्त्री कार्की
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सहिद दिवसको अवसरमा सन्देश जारी गर्दै सहिदहरूको साहस, चेतना र दृढ संकल्पकै कारण आज देश ऐतिहासिक परिवर्तनको चरणमा उभिएको बताएकी छन्। उनले नागरिक स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि आफ्नो जीवन समर्पण गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना व्यक्त गरिन्। सन्देशमा […]
पूरा पढ्नुहोस्
सिंहदरबारमा सुरक्षा परिषद्को बैठक, चुनाव र समसामयिक सुरक्षा एजेन्डामा छलफल
काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बसेको छ। सहभागी एक सदस्यका अनुसार बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था र निर्वाचनको पूर्वतयारीलाई केन्द्रमा राखेर छलफल भइरहेको छ। परिषद्को बैठकमा प्रधानमन्त्री अध्यक्षको भूमिकामा रहन्छन्। रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्री सदस्यका रूपमा सहभागी हुन्छन् भने मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य सचिवको हैसियतमा रहने व्यवस्था छ। […]
पूरा पढ्नुहोस्
नेपाललाई बंगलादेश बन्न दिन हुँदैन : प्रधानमन्त्री सुशीला कार्की
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश जस्तो अवस्था बन्न दिन नहुने बताएकी छन्। बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्। प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार ‘अचानो’ जस्तो अवस्थामा पुगेको टिप्पणी गर्दै राजनीतिक दल र जेन–जी समूहबाट दिनदिनै सरकार छोड्न दबाब र गालीगलौज भइरहेको बताइन्। सबैतिरबाट […]
पूरा पढ्नुहोस्



