Thursday, June 4

वाग्मती

चार वर्षभन्दा बढी प्रतीक्षापछि सिद्धलेखको कालिदह–कुम्पुर मोटरेबल पुल निर्माण सम्पन्न

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ र ५ लाई जोड्ने कालिदह–कुम्पुर मोटरेबल पुल (थोपल खोला) अन्ततः निर्माण सम्पन्न भएको छ। २०७८ सालमा शिलान्यास गरिएको उक्त पुल निर्धारित १८ महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि विभिन्न प्राविधिक तथा प्राकृतिक चुनौतीका कारण लक्ष्यभन्दा झण्डै तीन वर्ष ढिलो गरी २०८३ साल जेष्ठ महिना निर्माण सम्पन्न भएको हो। पुल निर्माण […]

पूरा पढ्नुहोस्

निर्माण क्षेत्रलाई धम्की होइन काम गर्ने वातावरण दिउँ

आज म एउटा यथार्थसँग ठोक्किएको छु। हामी निर्माण क्षेत्रमा काम गर्ने मान्छेहरू ठूलो सपना बोकेर अघि बढिरहेका छौं—देशलाई नयाँ दिशा दिने, २१ औं होइन २२ औं शताब्दीको नेपाल बनाउने। तर जब व्यवहारिक अवस्था हेर्छौं, त्यहाँ गहिरो निराशा र विसंगति देखिन्छ। हामी दिनरात मेहनत गरेर गुणस्तरीय संरचना बनाउने प्रयास गर्छौं, देशको पूर्वाधार बलियो बनाउने सपना देख्छौं। […]

पूरा पढ्नुहोस्

निर्माण क्षेत्रलाई धम्की होइन काम गर्ने वातावरण दिउँ

आज म एउटा यथार्थसँग ठोक्किएको छु। हामी निर्माण क्षेत्रमा काम गर्ने मान्छेहरू ठूलो सपना बोकेर अघि बढिरहेका छौं—देशलाई नयाँ दिशा दिने, २१ औं होइन २२ औं शताब्दीको नेपाल बनाउने। तर जब व्यवहारिक अवस्था हेर्छौं, त्यहाँ गहिरो निराशा र विसंगति देखिन्छ। हामी दिनरात मेहनत गरेर गुणस्तरीय संरचना बनाउने प्रयास गर्छौं, देशको पूर्वाधार बलियो बनाउने सपना देख्छौं। […]

पूरा पढ्नुहोस्

सिन्धुली–१ मा रास्वपाबाट धनेंद्र कार्की उम्मेदवार, जनतामा नयाँ आशा

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुली निर्वाचन क्षेत्र नं. १ बाट धनेंद्र कार्कीलाई संघीय संसद सदस्यको उम्मेदवार घोषणा गरेको छ। लामो समयदेखि यातायात व्यवसाय र सामाजिक सेवामा सक्रिय कार्कीको उम्मेदवारीलाई सिन्धुलीका जनताले वैकल्पिक र जनमुखी राजनीतिक कदमका रूपमा हेरेका छन । तीनपाटन गाउँपालिकाका स्थायी बासिन्दा कार्की १९ वर्षको उमेरदेखि नै यातायात व्यवसायमा संलग्न […]

पूरा पढ्नुहोस्

धादिङका समाजसेवी रमेश (राजु) रेग्मीद्वारा हैबुङ महादेव माध्यमिक विद्यालयलाई १ लाख ५० हजारभन्दा माथिको सहयोग

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ मा अवस्थित श्री हैबुङ महादेव स्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोषमा धादिङका समाजसेवी रमेश (राजु) रेग्मीले नगद १ लाख ५० हजारभन्दा माथिको  सहयोग गर्नुभएको छ। गङ्गाजमुना गाउँपालिका–७, बुडाथुम  , धादिङ घर भएका रेग्मीले विद्यालय परिवारले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरी सहयोग गर्ने अवसर […]

पूरा पढ्नुहोस्

भक्तपुर–२ मा एमालेको एकल सिफारिस, उम्मेदवार बने सचिव महेश बस्नेत

काठमाडौं ।    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) सचिव महेश बस्नेत सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्। आइतबार राति सम्पन्न एमालेको बैठकले बस्नेतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि सो क्षेत्रमा राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार रहेकामा उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बस्नेतको नाम […]

पूरा पढ्नुहोस्

स्ट्यान्डर्ड खबरका फोटो पत्रकार तथा समाजसेवी रमेश (राजु) रेग्मीबाट विद्यालयलाई लाखौंको सहयोग

काठमाडौँ । गङ्गाजमुना गाउँपालिका वार्ड नं ७, धादिङ निवासी समाजसेवी तथा होटल चिसापानीका सञ्चालक रमेश (राजु) रेग्मीले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानलाई यसपटक पनि निरन्तरता दिएका छन्। सामाजिक उत्तरदायित्वसँगै पत्रकारितामा समेत सक्रिय रहँदै आएका रेग्मी Standard Khabar Media का फोटो पत्रकारसमेत हुन्। शिवपुरी गाउँपालिका–१ मा अवस्थित श्री भूमे देवी माध्यमिक विद्यालयलाई रेग्मीले १ लाख ५१ […]

पूरा पढ्नुहोस्

समाचारपछि ठेकेदार बोले: ‘सिद्धलेख–कालीदह पुल दुई महिनामा पूरा

केही दिनअघि Standard Khabar ले प्रकाशित गरेको सिद्धलेख गाउँपालिका वडा नं ५ र वडा नं–१ जोड्ने कालीदहको मोटरेबल पुल निर्माणमा देखिएको लापरवाहीसम्बन्धी समाचारले ठेकेदार कम्पनीहरूको ध्यानाकर्षण गरेको छ। स्थानीय बासिन्दासँगको सोधपुछका आधारमा तयार पारिएको सो समाचारले सुरुआतमा ठेक्का लिएका सूर्य कन्स्ट्रक्सन प्राली काम छाडेर हिँडेको, र पछि नयाँ ठेकेदार आएर पनि काम सुस्त भएको जनगुनासो […]

पूरा पढ्नुहोस्

सिद्धलेख–५ को अधुरो पुल वर्षौंदेखि अलपत्र, ठेकेदार परिवर्तनपछि काम ठप्प — स्थानीयहरू असन्तुष्ट

धादिङको  सिद्धलेक गाउँपालिका–०१ र ०५ जोड्ने कालिदह–कुम्पुर मोटरेबल पुल (थोपल खोला) निर्माण सुरु भएको चार वर्षभन्दा बढी समय भइसक्यो। तर अहिले पनि पुलको ७० प्रतिशत काम पनि पूरा नभएको अवस्था देखिन्छ।पुल बनाउने आशामा स्थानीयले दशकौं पर्खिँदा पनि जिम्मेवार निकायहरू भने पूरा समय चुप्पचाप बसिरहेको स्थानीय बासिन्दाहरूको गुनासो छ।परियोजना शुरू भएको धेरै वर्ष बितिसक्दा पनि कामले […]

पूरा पढ्नुहोस्