प्रदेश
कर्णालीका सडक ठेक्कामा ६ निर्माण कम्पनी कालोसूचीमा
कर्णाली राजमार्ग र जुम्लाबाट मनाङ–मुस्ताङतर्फका सडक निर्माण तथा मर्मतका ठेक्का सम्झौता पालना नगरेको भन्दै ६ निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले जुम्ला सडक डिभिजनको प्रतिवेदनपछि कारबाही गरेको हो। बिनम्र निर्माण सेवा, शंकर माली निर्माण सेवा र मान शाही निर्माण सेवालाई तीन वर्षका लागि सार्वजनिक खरिदमा सहभागी हुन रोकिएको छ। ध्रुव बिल्डिङ सेवा […]
पूरा पढ्नुहोस्पर्वतमा बाढीपहिरोले ३०० परिवार विस्थापित, १७० घर पूर्ण क्षति
पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये छवटामा क्षति पुगेको छ। १७० घर पूर्ण रूपमा र १३१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। सबैभन्दा बढी प्रभावित जलजला गाउँपालिकामा १७१ परिवार विस्थापित भएका छन् भने ५८ घर पहिरोको जोखिममा छन्। विपद्ले विद्यालय भवन, स्वास्थ्यचौकी र अन्य संरचनामा पनि […]
पूरा पढ्नुहोस्
क्षितिज नाट्य प्रतिष्ठान नेपालको काठमाडौंमा शाखा विस्तार
काठमाडौं । क्षितिज नाट्य प्रतिष्ठान नेपालको काठमाडौं शाखा विस्तार कार्यक्रम काठमाडौंको जमलस्थित होटल येलो प्यागोडामा सम्पन्न भएको छ। नाट्य तथा कला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतिष्ठानले काठमाडौंमा आफ्नो शाखा विस्तार गरेको जनाएको छ। शाखा विस्तार कार्यक्रममा कला, साहित्य तथा नाट्य क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा काठमाडौं शाखाको आवश्यकता, आगामी […]
पूरा पढ्नुहोस्
निर्माण क्षेत्र धराशायी,समयमै सुधार नभए केही वर्षमै व्यवसायी पलायनको जोखिम
काठमाडौं । सडक, पुल, खानेपानी, विद्यालय, अस्पतालदेखि देशका अधिकांश भौतिक पूर्वाधार निर्माण गर्ने क्षेत्र आज स्वयं गम्भीर संकटमा पुगेको छ। विकास निर्माणको मेरुदण्ड मानिने निर्माण क्षेत्र अहिले आर्थिक अभाव, नीतिगत अस्थिरता, प्रशासनिक ढिलासुस्ती र सरकारी भुक्तानी प्रणालीको कमजोरीले थिलथिलो बन्दै गएको व्यवसायीहरूको भनाइ छ। निर्माण व्यवसायीहरूका अनुसार अहिले देखिएका समस्या सामान्य प्रशासनिक कमजोरी मात्र होइनन्। […]
पूरा पढ्नुहोस्
मूल्यवृद्धिको मार खेप्दै पनि कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
असार १२ — निरन्तरको वर्षापछि आएको बाढीले कालिदह खोलाको मूल बाटो कटान गरेर ठूलो दरी बनाएपछि बुङमतीवासी महिनौँदेखि सास्ती खेप्दै आएका थिए। वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेपछि स्थानीयको दैनिक जनजीवन नै प्रभावित भएको थियो। विद्यार्थीलाई विद्यालय जान, किसानलाई उत्पादन गरिएको बाली तथा तरकारी बजारसम्म पुर्याउन, सर्वसाधारणलाई दैनिक आवतजावत गर्न तथा बिरामीलाई समयमै स्वास्थ्य […]
पूरा पढ्नुहोस्
चार वर्षभन्दा बढी प्रतीक्षापछि सिद्धलेखको कालिदह–कुम्पुर मोटरेबल पुल निर्माण सम्पन्न
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ र ५ लाई जोड्ने कालिदह–कुम्पुर मोटरेबल पुल (थोपल खोला) अन्ततः निर्माण सम्पन्न भएको छ। २०७८ सालमा शिलान्यास गरिएको उक्त पुल निर्धारित १८ महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि विभिन्न प्राविधिक तथा प्राकृतिक चुनौतीका कारण लक्ष्यभन्दा झण्डै तीन वर्ष ढिलो गरी २०८३ साल जेष्ठ महिना निर्माण सम्पन्न भएको हो। पुल निर्माण […]
पूरा पढ्नुहोस्
निर्माण क्षेत्रलाई धम्की होइन काम गर्ने वातावरण दिउँ
आज म एउटा यथार्थसँग ठोक्किएको छु। हामी निर्माण क्षेत्रमा काम गर्ने मान्छेहरू ठूलो सपना बोकेर अघि बढिरहेका छौं—देशलाई नयाँ दिशा दिने, २१ औं होइन २२ औं शताब्दीको नेपाल बनाउने। तर जब व्यवहारिक अवस्था हेर्छौं, त्यहाँ गहिरो निराशा र विसंगति देखिन्छ। हामी दिनरात मेहनत गरेर गुणस्तरीय संरचना बनाउने प्रयास गर्छौं, देशको पूर्वाधार बलियो बनाउने सपना देख्छौं। […]
पूरा पढ्नुहोस्
निर्माण क्षेत्रलाई धम्की होइन काम गर्ने वातावरण दिउँ
आज म एउटा यथार्थसँग ठोक्किएको छु। हामी निर्माण क्षेत्रमा काम गर्ने मान्छेहरू ठूलो सपना बोकेर अघि बढिरहेका छौं—देशलाई नयाँ दिशा दिने, २१ औं होइन २२ औं शताब्दीको नेपाल बनाउने। तर जब व्यवहारिक अवस्था हेर्छौं, त्यहाँ गहिरो निराशा र विसंगति देखिन्छ। हामी दिनरात मेहनत गरेर गुणस्तरीय संरचना बनाउने प्रयास गर्छौं, देशको पूर्वाधार बलियो बनाउने सपना देख्छौं। […]
पूरा पढ्नुहोस्
सिन्धुली–१ मा रास्वपाबाट धनेंद्र कार्की उम्मेदवार, जनतामा नयाँ आशा
सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुली निर्वाचन क्षेत्र नं. १ बाट धनेंद्र कार्कीलाई संघीय संसद सदस्यको उम्मेदवार घोषणा गरेको छ। लामो समयदेखि यातायात व्यवसाय र सामाजिक सेवामा सक्रिय कार्कीको उम्मेदवारीलाई सिन्धुलीका जनताले वैकल्पिक र जनमुखी राजनीतिक कदमका रूपमा हेरेका छन । तीनपाटन गाउँपालिकाका स्थायी बासिन्दा कार्की १९ वर्षको उमेरदेखि नै यातायात व्यवसायमा संलग्न […]
पूरा पढ्नुहोस्
धादिङका समाजसेवी रमेश (राजु) रेग्मीद्वारा हैबुङ महादेव माध्यमिक विद्यालयलाई १ लाख ५० हजारभन्दा माथिको सहयोग
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ मा अवस्थित श्री हैबुङ महादेव स्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोषमा धादिङका समाजसेवी रमेश (राजु) रेग्मीले नगद १ लाख ५० हजारभन्दा माथिको सहयोग गर्नुभएको छ। गङ्गाजमुना गाउँपालिका–७, बुडाथुम , धादिङ घर भएका रेग्मीले विद्यालय परिवारले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरी सहयोग गर्ने अवसर […]
पूरा पढ्नुहोस्



