Tag: kulman
नेतृत्व आफैं सम्हाल्न राजनीतिमा आएका हौं : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरू कसैलाई प्रधानमन्त्री बनाउने उद्देश्यले होइन, देशको नेतृत्व आफैं सम्हाल्ने लक्ष्यसहित राजनीतिमा प्रवेश गरेको बताएका छन्। चुनावी कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका घिसिङले बुधबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन्। उनले भने, ‘हामी अरूका लागि बाटो बनाउने होइन, देशलाई सही दिशामा लैजान आएका हौं। नेतृत्व हाम्रो हातमा लिएर […]
पूरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टीले १२० क्षेत्रमा उम्मेदवार घोषणा, काठमाडौं–३ बाट कुलमान घिसिङ मैदानमा
काठमाडौं। उज्यालो नेपाल पार्टी (यूएनपी) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १२० निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको सूची सार्वजनिक गरेको छ। पार्टीका नेता जितराम लामाका अनुसार पार्टी अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवारी दिँदैछन् भने उपाध्यक्ष जितराम लामा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पार्टीले सातै प्रदेश समेट्ने गरी उम्मेदवार खडा गरेर देशव्यापी राजनीतिक उपस्थितिको सन्देश दिएको […]
पूरा पढ्नुहोस्
एकतापछि चर्कियो दरार: रास्वपासँगको सहमतिमा उज्यालो नेपाल असन्तुष्ट, नेतृत्वमाथि प्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकताको घोषणा गरेलगत्तै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीभित्र गहिरिँदो असन्तुष्टि सतहमा आएको छ। सैद्धान्तिक मतभेद, पदीय भागबण्डा र पूर्वसहमति कार्यान्वयनको विषयले पार्टीभित्र आन्तरिक तनाव चर्किएको हो। संघीयता र धर्मनिरपेक्षता जस्ता संवेदनशील मुद्दामा स्पष्ट सहमति नजुट्दै एकताको प्रक्रिया अघि बढाइएको भन्दै उज्यालो नेपालका नेताहरूले रास्वपा नेतृत्वको व्यवहारप्रति गम्भीर […]
पूरा पढ्नुहोस्
रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्दै, बालेन शाह र उज्यालो नेपालसँगको सहकार्य औपचारिक
काठमाडौँ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ। सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिँदै आगामी राजनीतिक कार्यदिशाबारे पनि […]
पूरा पढ्नुहोस्
रास्वपाको समानुपातिक सूचीमा उज्यालो नेपालका १४ जना समेटिँदा विवाद, कुलमानको एकल सिफारिसप्रति असन्तुष्टि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा उज्यालो नेपालका १४ जनाले स्थान पाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। उम्मेदवार छनोट प्रक्रियामा पार्टी संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङको एकल तजबिज हावी भएको आरोप नेताहरूले लगाएका छन्। उज्यालो नेपालले सुरुमा १८ जनाको नाम रास्वपालाई सिफारिस […]
पूरा पढ्नुहोस्
कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएपछि मन्त्री पदबारे विवाद
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने भएपछि चुनावी सरकारमा उनी बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा विवाद उठेको छ। चुनाव गराउने उद्देश्यले मात्र गठन गरिएको राजनीतिक दलबिनाको अन्तरिम सरकारमा दलको पदाधिकारी बनेपछि मन्त्री पदमा रहन नहुने कतिपयको तर्क छ। यससँगै घिसिङले राजीनामा दिनुपर्ने कि नदिनुपर्ने विषयमा […]
पूरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टीले रास्वपाको प्रस्ताव अस्वीकार गर्यो, ‘सहअस्तित्वबिनाको एकता स्वीकार्य छैन’
काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आएको एकता तथा सहकार्यसम्बन्धी प्रस्ताव अस्वीकार गरेको छ। रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेपछि उज्यालो पार्टीले त्यसलाई स्वीकार्य नभएको निष्कर्ष निकालेको हो। शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल […]
पूरा पढ्नुहोस्
देश अब नयाँ सोच र नयाँ नेतृत्वतर्फ जानुपर्छ : मन्त्री कुलमान घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले मुलुकमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए। उनले आगामी फागुन २१ […]
पूरा पढ्नुहोस्
फागुन २१ को चुनाव नयाँ शक्तिको उदयको प्रस्थानविन्दु हुनुपर्छ : ऊर्जामन्त्री घिसिङ
ऊर्जामन्त्री कुलमान घिसिङले आगामी प्रतिनिधि सभाको चुनाव नयाँ शक्ति उदयको प्रस्थानविन्दु हुनुपर्ने बताएका छन्। बिहीबारदेखि सुरु गरिएको उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार चुनाव गराउने उद्देश्यले गठन भएको स्पष्ट पारे। ‘जेन–जी आन्दोलनबाट बनेको वर्तमान परिस्थितिका कारण यो सरकार बनेको हो, र यसको मुख्य काम चुनाव गराउनु हो,’ मन्त्री घिसिङले भने, […]
पूरा पढ्नुहोस्



