Tag: durga prasai
निर्वाचन आचारसंहिता उल्लंघन आरोपमा दुर्गा प्रसाईं पुनः पक्राउ
काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं फेरि प्रहरी नियन्त्रणमा परेका छन्। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उनलाई शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिका–स्थित चाल्नाखेल क्षेत्रबाट पक्राउ गरिएको हो। निर्वाचन आयोगले आचारसंहिता विपरीत गतिविधि गरेको ठहर गर्दै प्रहरीको साइबर ब्युरोलाई कारबाहीका लागि पत्राचार गरेपछि सोही आधारमा प्रसाईंलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका […]
पूरा पढ्नुहोस्
दुर्गा प्रसाईं रिहा भएपछि ‘नागरिक बचाउ महाअभियान’ले स्थगन गर्यो विरोध कार्यक्रम
काठमाडौँ। आफ्ना अध्यक्ष दुर्गा प्रसाईं रिहा भएपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले तय गरिएका सबै विरोधका कार्यक्रम स्थगन गरेको घोषणा गरेको छ। महाअभियानद्वारा जारी विज्ञप्तिअनुसार मंगलबार पोखराको लेकसाइडस्थित बराही प्रांगणमा भएको सभालाई सम्बोधन गरेर काठमाडौँ फर्कने क्रममा प्रसाईंलाई पोखरा विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। सार्वजनिक शान्ति भंग गरेको आरोपमा पक्राउ परेका उनलाई […]
पूरा पढ्नुहोस्
दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। सोमबार पोखराबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं ल्याएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो। सो निर्णयअनुसार उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। निर्वाचन आयोगविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रसाईं […]
पूरा पढ्नुहोस्
दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्की : निर्वाचन नै लोकतान्त्रिक निकासको माध्यम
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचयन र दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छन्। बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन्। उनले […]
पूरा पढ्नुहोस्
जेनजी पुस्ता सडकमा, दुर्गासहित बालेनको पनि पूर्ण समर्थन
निराजन थापा काठमाडौँ , २२ भदौ । नेपालमा हाल २० भन्दा बढी सामाजिक सञ्जालहरू सरकारले बन्द गरिदिएको छ । विशेष गरेर नेपालीहरूले धेरै प्रयोग गर्ने सञ्जालहरू फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्स्याप लगायत धेरै सामाजिक सञ्जाल बिहीबारदेखि प्रतिबन्धित छन् । यसरी सरकारले सामाजिक सञ्जाल बन्द गरे लगत्तै नेपालको युवा पुस्ता, विशेष गरी जेनजी पुस्ताले, सत्ता र भ्रष्टाचारविरुद्ध सामाजिक […]
पूरा पढ्नुहोस्



