Tag: balen
Balen Shah का ३ गीत ‘रि–मास्टर’ गरेर आउँदै
काठमाडौं। गायक तथा काठमाडौंका पूर्वमेयर बालेन शाहका तीन पुराना गीत चाँडै ‘रि–मास्टर’ संस्करणमा सार्वजनिक हुने तयारी गरिएको छ। हालै विभिन्न मिडियाले उनलाई ‘पूर्व र्यापर’ भनेर उल्लेख गरे पनि बालेन अहिले पनि सक्रिय हिप–हप कलाकार रहेको बताइएको छ। दुई महिनाअघि उनले सार्वजनिक गरेको गीत ‘आम नेपाली बुवा’ अहिले पनि चर्चामा छ। यो गीत फिल्म ‘झरीपछिको इन्द्रेणी’ […]
पूरा पढ्नुहोस्
भूगोल किताब र स्क्रिनले होइन, माटोले बुझिन्छ : बालेन शाह
तेह्रथुम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी बहसलाई कागजी तथ्य र अनलाइन सूचनामा मात्र सीमित नराखी, जनताको जीवन र भोगाइसँग जोड्नुपर्ने बताएका छन्। उनका अनुसार कुनै पनि जिल्लाको वास्तविक चित्र त्यहाँ पुगेपछि, स्थानीयसँग बसेर संवाद गरेपछि मात्र स्पष्ट हुन्छ। म्याङ्लुङको देवीथान क्षेत्रमा आयोजित भेटघाट कार्यक्रममा शाहले भूगोल, हावापानी र जनजीवनलाई प्रत्यक्ष महसुस […]
पूरा पढ्नुहोस्
चुनाव लड्न बालेनको राजीनामाको तयारी, काठमाडौं महानगरमा उपनिर्वाचन हुने सम्भावना
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति गरेपछि पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनले आगामी एक–दुई साताभित्र राजीनामा दिए मेयर पदको कार्यकाल करिब १६ महिना बाँकी रहनेछ। स्थानीय तह निर्वाचन ऐनअनुसार जनप्रतिनिधिको पद रिक्त भई बाँकी अवधि एक वर्षभन्दा बढी भए उपनिर्वाचन […]
पूरा पढ्नुहोस्
रास्वपाको समानुपातिक सूचीमा बालेन पक्षलाई ४० सिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद उम्मेदवार सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पक्षका ४० जना समेटिने भएका छन्। रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान भएको सहमतिअनुसार समानुपातिकतर्फ बुझाइने ११० जनाको बन्द सूचीमध्ये ४० जना बालेन पक्षका र बाँकी ७० जना रास्वपाका उम्मेदवार रहने स्रोतले जनाएको छ। निर्वाचन […]
पूरा पढ्नुहोस्
रवि लामिछाने–बालेन शाहबीच सहकार्यबारे छलफल, सहमतिका लागि दबाब दिँदै गेटमै ताला
फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको सम्भावनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। ललितपुरस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा छलफल चलिरहेको हो। छलफल स्थलभित्र रवि र बालेनबीच संवाद भइरहँदा बाहिर भने जेन–जी अभियन्ता सुदन गुरुङ उपस्थित छन्। गुरुङले सहमतिको दबाब दिन आफू त्यहाँ पुगेको बताएका […]
पूरा पढ्नुहोस्



