Tag: parchanda
विपक्षीले पनि स्वीकारे नेकपाको बढ्दो लहर : प्रचण्ड
काठमाडौं, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा सशक्त रूपमा बन्दै गएको दाबी गरेका छन्। पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विपक्षी दल र राजनीतिक विश्लेषकहरूले समेत नेकपाको स्थिति अपेक्षाभन्दा बलियो देखिएको टिप्पणी गर्न थालेको जिकिर गरे। सुरुवाती चरणमा पार्टीलाई कमजोर आँकलन गरिए पनि अहिले प्रतिस्पर्धाको केन्द्रमा पुगेको […]
पूरा पढ्नुहोस्
पाँच वर्षमा १०% भन्दा बढी आर्थिक वृद्धि र ५ लाख रोजगारीको लक्ष्य
काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महत्वाकांक्षी आर्थिक तथा शासकीय सुधारका योजनासहित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। २२ कम्युनिष्ट तथा समाजवादी समूहको एकीकरणबाट बनेको उक्त पार्टीले ‘तारा’ चुनाव चिन्हमार्फत निर्वाचनमा होमिँदै पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य अघि सारेको छ। पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा वार्षिक कम्तीमा १० […]
पूरा पढ्नुहोस्
‘ओली, देउवा र रविसँग संवाद भइरहेको छ’ — प्रचण्ड
काठमाडौं। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग नियमित संवाद भइरहेको बताएका छन्। उनले राजनीतिक सहकार्य “असम्भव होइन” भन्दै, तर यसपटक आफ्नो पार्टी एक्लै चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। अनलाइनखबरसँगको भिडियो अन्तर्वार्तामा प्रचण्डले जेनजी आन्दोलनपछिको राजनीतिक परिवेश, वाम एकताको प्रयास र आगामी निर्वाचनका रणनीतिबारे […]
पूरा पढ्नुहोस्
सिंहदरबारबाट प्रचण्डको दाबी: आगामी निर्वाचनमा नेकपा अग्रपंक्तिमा पुग्ने संकेत
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी बलियो अवस्थामा उभिने संकेत दिएका छन्। सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले जनमत, कार्यक्षमता र सार्वजनिक छविलाई आधार मानेर उम्मेदवार छनोट गरिएको दाबी गरे। उनका अनुसार विभिन्न राजनीतिक धार समेटेर पार्टी विस्तार गरिए पनि प्रतिनिधि सभा र समानुपातिक दुवै […]
पूरा पढ्नुहोस्
रुकुममा चुनावी समीकरण फेरियो, एमाले–प्रलोपा बीच मतदान तालमेल
काठमाडौँ। आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच औपचारिक तालमेल भएको छ। दुई दलबीच आइतबार भएको सहमतिअनुसार रुकुमका दुवै निर्वाचन क्षेत्रमा एकअर्कालाई समर्थन गर्ने समझदारी बनेको हो। सहमति अनुसार पश्चिम रुकुममा प्रलोपा उम्मेदवार जनार्दन शर्माको पक्षमा एमालेले मतदान गर्नेछ भने पूर्वी रुकुममा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध मैदानमा उत्रिएका प्रलोपाका सन्दीप पुनलाई […]
पूरा पढ्नुहोस्
दिल्ली भ्रमणपछि प्रचण्ड सक्रिय, राष्ट्रियसभा चुनावमा दलहरूबीच तालमेलको कसरत
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएलगत्तै पार्टीभित्र र बाहिरका राजनीतिक छलफलमा सक्रिय भएका छन्। एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका हुन्। दिल्ली बसाइका क्रममा प्रचण्डले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। त्यसपछि काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका […]
पूरा पढ्नुहोस्
नेकपाका संयोजक प्रचण्ड आज साँझ दिल्ली जाँदै, भोलि एकता सन्देश सभालाई सम्बोधन गर्ने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्। विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाका प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी आज साँझ दिल्ली प्रस्थान गर्न लागेका हुन्। प्रचण्डको सचिवालयका अनुसार एक महिनाअघि नै तय भएको उक्त सन्देश सभा भोलि (आइतबार) […]
पूरा पढ्नुहोस्
प्रत्यक्षतर्फ कसबाट उठ्छन् प्रचण्ड ? रुकुमपूर्व र सिन्धुली प्रमुख सम्भावना
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाइसकेपछि राजनीतिक दलहरू प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा केन्द्रित भएका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारी मनोनयन हुने भएकाले दलहरूले जिल्लाबाट सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिरहेका छन्। यसैक्रममा शीर्ष नेताहरू कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्छन् भन्ने चासो बढेको छ। नेपाली कांग्रेस […]
पूरा पढ्नुहोस्



