Monday, April 20

Tag: sudan gurung

जेनजी आन्दोलनबारे सुदन गुरुङको दाबी, “पहिला गोली, पछि संरचना जल्यो”

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा–१ बाट प्रतिनिधिसभा उम्मेदवार सुदन गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आन्दोलनको सुरुआतमा सुरक्षा बलबाट गोली चलेको र त्यसपछि मात्रै सिंहदरबारमा आगलागी भएको दाबी गरेका हुन्। फेसबुकमा लेख्दै गुरुङले युवाहरू ढलेपछि मात्र संरचना जल्ने अवस्था आएको उल्लेख गरे। उनका अनुसार घटनाको […]

पूरा पढ्नुहोस्

भदौ २३–२४ घटनाबारे जाँचबुझ आयोगमा सुदन गुरुङको बयान

  काठमाडौँ ।    जेनजी प्रतिनिधि तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिएका छन्। गुरुङले आफू र ‘हामी नेपाल’ सँग सम्बन्धित हालसम्मका सबै आर्थिक कारोबारका कागजातसहित आयोगमा उपस्थित भई बयान दिएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आर्थिक कारोबारसम्बन्धी सम्पूर्ण विवरण […]

पूरा पढ्नुहोस्

जेनजी कुनै दलको पक्षमा छैन, राष्ट्रहितका लागि वैकल्पिक शक्तिलाई एकताबद्ध गरिरहेका छौँ : सुदन गुरुङ

काठमाडौँ । जेनजी प्रतिनिधि सुदन गुरुङले आफूहरू कुनै पनि राजनीतिक दलमा संलग्न नरहेको स्पष्ट गर्दै राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि राखेर वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गर्ने अभियानमा लागेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले सत्ता, पद वा व्यक्तिगत प्रसिद्धिले जेनजी आन्दोलनलाई आकर्षित नगर्ने उल्लेख गरेका छन्। उनले बलिदानको जगमा उभिएर सत्ता […]

पूरा पढ्नुहोस्

कुलमान–बालेन–रवि जोड्ने अर्जुन शाहीको निर्णायक पहल जेन–जी क्रान्तिको मर्म बोकेर बालेन शाहलाई गहन रणनीतिक ब्रिफिङ

काठमाडौं — नेपालको राजनीतिक क्षितिज निर्णायक मोडमा उभिएको यो घडीमा वैकल्पिक शक्तिहरूबीचको एकता अब छलफलको सैद्धान्तिक चरण पार गरेर अन्तिम तथा ठोस निष्कर्षतर्फ द्रुत गतिमा अघि बढेको स्पष्ट तथा उत्साहजनक संकेत प्राप्त भएको छ। जेन–जी आन्दोलनका प्रमुख अगुवा तथा युवा नेतृत्वका प्रतीक अर्जुन शाहीले यो सन्देशलाई थप दृढता र ऊर्जाका साथ प्रस्तुत गरेका छन्, जसले […]

पूरा पढ्नुहोस्