Tuesday, July 28

समाचार

निर्माण क्षेत्र धराशायी,समयमै सुधार नभए केही वर्षमै व्यवसायी पलायनको जोखिम

काठमाडौं । सडक, पुल, खानेपानी, विद्यालय, अस्पतालदेखि देशका अधिकांश भौतिक पूर्वाधार निर्माण गर्ने क्षेत्र आज स्वयं गम्भीर संकटमा पुगेको छ। विकास निर्माणको मेरुदण्ड मानिने निर्माण क्षेत्र अहिले आर्थिक अभाव, नीतिगत अस्थिरता, प्रशासनिक ढिलासुस्ती र सरकारी भुक्तानी प्रणालीको कमजोरीले थिलथिलो बन्दै गएको व्यवसायीहरूको भनाइ छ। निर्माण व्यवसायीहरूका अनुसार अहिले देखिएका समस्या सामान्य प्रशासनिक कमजोरी मात्र होइनन्। […]

पूरा पढ्नुहोस्

मूल्यवृद्धिको मार खेप्दै पनि कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न

असार १२ — निरन्तरको वर्षापछि आएको बाढीले कालिदह खोलाको मूल बाटो कटान गरेर ठूलो दरी बनाएपछि बुङमतीवासी महिनौँदेखि सास्ती खेप्दै आएका थिए। वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेपछि स्थानीयको दैनिक जनजीवन नै प्रभावित भएको थियो। विद्यार्थीलाई विद्यालय जान, किसानलाई उत्पादन गरिएको बाली तथा तरकारी बजारसम्म पुर्‍याउन, सर्वसाधारणलाई दैनिक आवतजावत गर्न तथा बिरामीलाई समयमै स्वास्थ्य […]

पूरा पढ्नुहोस्

चार वर्षभन्दा बढी प्रतीक्षापछि सिद्धलेखको कालिदह–कुम्पुर मोटरेबल पुल निर्माण सम्पन्न

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ र ५ लाई जोड्ने कालिदह–कुम्पुर मोटरेबल पुल (थोपल खोला) अन्ततः निर्माण सम्पन्न भएको छ। २०७८ सालमा शिलान्यास गरिएको उक्त पुल निर्धारित १८ महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि विभिन्न प्राविधिक तथा प्राकृतिक चुनौतीका कारण लक्ष्यभन्दा झण्डै तीन वर्ष ढिलो गरी २०८३ साल जेष्ठ महिना निर्माण सम्पन्न भएको हो। पुल निर्माण […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसद्वारा केन्द्रीय अनुशासन समिति पुनर्गठन

काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। पार्टी सभापति गगन थापा ले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) अनुसार समिति पुनर्गठन गरेको जानकारी का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलाल ले दिएका छन्। नयाँ समितिको संयोजकमा तारामान गुरुङ लाई जिम्मेवारी दिइएको छ। यस्तै सदस्यहरूमा धना खतिवडा, रमेशप्रसाद धमला […]

पूरा पढ्नुहोस्

मेहनत र लगनशीलताको उदाहरण बनिन् जोस्ना : एसईईमा ४.० जिपीए हासिल

काठमाडौं । टाइम लाइन स्कुलमा अध्ययनरत छात्रा जोस्ना थापाले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ४.० जिपीए ल्याएकी छन् । उनको यो उपलब्धिले विद्यालय, परिवार तथा आफन्तमाझ खुसीको वातावरण सिर्जना गरेको छ । सानै उमेरदेखि नै मेहनती, अनुशासित र प्रतिभाशाली स्वभावकी जोस्ना पढाइप्रति अत्यन्त गम्भीर मानिन्थिन् । नियमित अध्ययन, शिक्षकप्रतिको सम्मान […]

पूरा पढ्नुहोस्

कम्युनिष्ट एकताबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको लक्ष्य अझै पूरा नभएको बताउँदै कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गरेर समाजवादतर्फ अघि बढ्ने बताएका छन्। मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा बोल्दै उनले विभिन्न कम्युनिष्ट समूहलाई एक ठाउँमा ल्याएर नयाँ राजनीतिक यात्रा सुरु गरिएको उल्लेख गरे। “हामी समाजवादको […]

पूरा पढ्नुहोस्

स्थानीय तहले रास्वपाको ‘काँधमा बन्दुक’ हानेको आरोप, रवि लामिछानेको आपत्ति

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले देशभरका स्थानीय तहप्रति गम्भीर आरोप लगाउँदै आफ्नो पार्टीको नाम बदनाम गराउने प्रयास भएको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायहरूले अव्यवस्थित व्यवसायीको विषयमा रास्वपाको नाम जोडेर गलत सन्देश प्रवाह गरेको जिकिर गरे। “देशभरका विभिन्न स्थानीय तहहरूले रास्वपाको […]

पूरा पढ्नुहोस्

इरानको नयाँ प्रस्तावप्रति ट्रम्प असन्तुष्ट, परमाणु मुद्दा नसमेटिएको भन्दै आपत्ति

काठमाडौं । इरान ले हालै अमेरिका समक्ष द्वन्द्व अन्त्यका लागि नयाँ प्रस्ताव पठाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसप्रति सन्तुष्ट देखिएका छैनन्। समाचार संस्था रोयटर्स का अनुसार उक्त प्रस्तावमा इरानको परमाणु कार्यक्रमबारे स्पष्ट उल्लेख नगरिएको कारण ट्रम्प असन्तुष्ट बनेका हुन्। यसअघि ह्वाइट हाउसकी प्रवक्ता केरोलाइन लेविट ले ट्रम्पले इरानको प्रस्तावबारे आफ्ना वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग […]

पूरा पढ्नुहोस्

निर्माण क्षेत्रमा उदाउँदै गरेको नाम: रुपचन्द्र लामिछाने

  काठमाडौं — नेपालको निर्माण क्षेत्र हाल विभिन्न चुनौतीहरूबाट गुज्रिरहेको अवस्थामा, यस क्षेत्रमा सक्रिय र प्रतिबद्ध व्यक्तिहरूको भूमिका झनै महत्वपूर्ण बन्दै गएको छ। यिनैमध्ये एक हुन् रुपचन्द्र लामिछाने, जसले गुणस्तरीय निर्माण र समयमै परियोजना सम्पन्न गर्ने आफ्नो प्रतिबद्धताका कारण क्रमशः पहिचान बनाउँदै गएका छन्। निर्माण क्षेत्रमा लामो समयदेखि संलग्न लामिछानेले विभिन्न स्थानीय तथा क्षेत्रीय स्तरका […]

पूरा पढ्नुहोस्

गृहमन्त्रालयमा सुधनको पुनरागमन सम्भव? छानबिनपछि ‘क्लीनचिट’को दाबी

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्रालय फर्किन सक्ने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। उनी निकट स्रोतहरूले छानबिनपछि ‘क्लीनचिट’ पाएर पुनः जिम्मेवारी सम्हाल्ने दाबी गरेका छन्। विवादित व्यवसायी दिपक भट्टसँग व्यापारिक सम्बन्ध रहेको खुलासापछि दबाबमा परेका गुरुङले हिजो पदबाट राजीनामा दिएका थिए। राजीनामा घोषणा गर्दै उनले आफूमाथि निष्पक्ष छानबिन गर्न चुनौती […]

पूरा पढ्नुहोस्