Monday, April 20

साहित्य

बिशाल क्षेत्री (थापा) को ‘एकतर्फी’ सार्वजनिक

उदीयमान गायक बिशाल क्षेत्री (थापा) को पहिलो सांगीतिक प्रयास ‘एकतर्फी’ सार्वजनिक भएको छ। र’ (Raw) संस्करणमा तयार गरिएको उक्त गीतमा गायक, गीतकार तथा संगीतकारको रूपमा बिशाल क्षेत्री (थापा) कै एकल सिर्जना रहेको छ। गीत एकतर्फी प्रेमको भावनामा आधारित छ। गीतमा एक युवकले एक युवतीप्रति गहिरो माया राख्ने तर युवतीले माया गर्छिन् कि गर्दिनन् भन्ने अन्योलको […]

पूरा पढ्नुहोस्

गोकर्ण श्रेष्ठको शब्द र अभिनयमा ‘फर्केर आउँछौ कि?’ गीत सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रिया

काठमाडौँ भावनात्मक प्रेमकथामा आधारित नयाँ नेपाली गीत ‘फर्केर आउँछौ कि?’ सार्वजनिक भएको छ। गीतका शब्द तथा संगीत Gokarna Shrestha ले तयार पारेका हुन् भने स्वर Manish Limbu ले दिएका छन्। उक्त गीत Gokarna Shrestha युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ भने सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउन थालेको छ। गीतकार Gokarna […]

पूरा पढ्नुहोस्

Balen Shah का ३ गीत ‘रि–मास्टर’ गरेर आउँदै

काठमाडौं। गायक तथा काठमाडौंका पूर्वमेयर बालेन शाहका तीन पुराना गीत चाँडै ‘रि–मास्टर’ संस्करणमा सार्वजनिक हुने तयारी गरिएको छ। हालै विभिन्न मिडियाले उनलाई ‘पूर्व र्‍यापर’ भनेर उल्लेख गरे पनि बालेन अहिले पनि सक्रिय हिप–हप कलाकार रहेको बताइएको छ। दुई महिनाअघि उनले सार्वजनिक गरेको गीत ‘आम नेपाली बुवा’ अहिले पनि चर्चामा छ। यो गीत फिल्म ‘झरीपछिको इन्द्रेणी’ […]

पूरा पढ्नुहोस्

बालेनलाई मेरो १३ प्रश्न

बालेनलाई मेरो १३ प्रश्न संविधानको अनुसूचि -05 अन्तर्गत संघको अधिकार क्षेत्र भित्र १ नम्बर बुँदामा राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण गर्ने भनि लेखिएको छ सो बुँदालाई संशोधन गरि सिमा सुरक्षा कायम गर्दै राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण गर्ने भन्ने विषयलाई किटान गरि लेख्न सक्ने या नसक्ने, तपाईको यस संविधान संशोधनको विषयमा तपाईको राय […]

पूरा पढ्नुहोस्