Monday, April 20

Tag: simara aandolan

सिमरामा जेनजी कुटपिट आरोपमा एमाले कार्यकर्ता साह पक्राउ

बाराको सिमरामा जेनजीलाई कुटपिट गरेको आरोपमा एमालेका कार्यकर्ता अरबिन्द साह पक्राउ परेका छन्। यसअघि नै वडा २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का अध्यक्ष कैमद्विन अन्सारी पक्राउ भइसकेका थिए। बुधबार एमालेको कार्यक्रमलाई जेनजीले विरोध गरेपछि झडप भएको थियो। जेनजी अगुवा साइकुस उपाध्यायले दिएको जाहेरीपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। बिहीबारसम्म पनि प्रदर्शन जारी […]

पूरा पढ्नुहोस्

जेनजी आन्दोलनका कारण सिमरा–पथलैया क्षेत्रमा यातायात अवरुद्ध, कर्फ्युसँगै अवस्था संवेदनशील

बारा। जेनजी आन्दोलन तीव्र बन्दै गएपछि बाराको पथलैया–परवानीपुरदेखि सिमरा क्षेत्रसम्मको दैनिक जीवन अस्तव्यस्त बनेको छ। आन्दोलनकारीले विभिन्न स्थानमा अवरोध सिर्जना गरेपछि मालवाहक ट्रक, पेट्रोलियम बोकेका ट्यांकरसहित सयौँ सवारीसाधन घण्टौँदेखि बाटोमै अलपत्र परिरहेका छन्। वीरगञ्ज भन्सारबाट दैनिक पाँच सयभन्दा बढी ट्रक–ट्यांकर छुट्ने गरे पनि बिहीबार बिहानैदेखि सडक बन्द हुँदा कतिपय चालकहरू रातभरै बाटोमै रोकिएका छन्। हेटौँडा–१९ […]

पूरा पढ्नुहोस्