Tag: Standard khabar
मानवअधिकार आयोगको आग्रह : शिक्षक आन्दोलन वार्ताबाट समाधान गर्न सरकारलाई सुझाव
काठमाडौँ, वैशाख ३ — राष्ट्रिय मानवअधिकार आयोगले शिक्षक आन्दोलन वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याले पठनपाठन अवरुद्ध भएको भन्दै सरकारलाई वार्तामार्फत समाधानको बाटो खोल्न अनुरोध गरेको हो। नेपाल शिक्षक महासंघले शिक्षा ऐन संशोधन, शिक्षा नीति उत्पादनमुखी बनाउने र विगतमा भएका […]
पूरा पढ्नुहोस्
२०८१ साल -नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक र सफल वर्ष !
काठमाडौँ , २०८१ साल नेपाली चलचित्र क्षेत्रका लागि एक ऐतिहासिक वर्षको रूपमा दर्ज भएको छ। यस वर्ष न केवल नयाँ फिल्महरूको उल्लेखनीय सफलता देखियो, दर्शकहरूको रुचिमा पनि विविधता र गहिराइ आएको अनुभव गरियो। उल्लेखनीय फिल्महरू र व्यावसायिक सफलता ‘पूर्णबहादुरको सारङ्गी’, ‘छक्कापञ्जा ५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘लाज शरणम्’, ‘पूजार सार्की’, र ‘१२ गाउँ’ जस्ता फिल्महरूले सन् […]
पूरा पढ्नुहोस्रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको चासो, उच्च अदालतसँग कैफियत प्रतिवेदन माग
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुर (बुटवल इजलास) सँग लिखित कैफियत प्रतिवेदन माग गरेको छ। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध चैत २९ गते ‘थुनुवा दफा ७३’ अन्तर्गत सर्वोच्चमा निवेदन दर्ता गरिएको थियो। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा […]
पूरा पढ्नुहोस्



