Tag: durga
आइतबार सम्म सम्झौता नभए आन्दोलनमा जाने दुर्गा प्रसाईंको चेतावनी
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आइतबारसम्मको समय मागेको बताए। प्रसाईंका अनुसार प्रधानमन्त्री कार्कीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट त्यसको कार्यान्वयन गर्ने निर्णय […]
पूरा पढ्नुहोस्



