Tag: durga and sarkar
नागरिक बचाउ अभियानका मागबारे सरकारसँग पुनः संवाद
काठमाडौं । नागरिक बचाउ अभियानले उठाएका मागका विषयमा सरकार पुनः संवादमा बसेको छ। प्रधानमन्त्री सुशीला कार्कीले अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग सिंहदरबारमा भेटवार्ता गरेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए। भेटमा अभियानले अघि सारेका माग र तिनको कार्यान्वयनबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको […]
पूरा पढ्नुहोस्



