Tag: ramesh lekhak
जाँचबुझ आयोगमा बयान दिन जाने रमेश लेखक
नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्रीसमेत रहेका लेखकले आयोगले बोलाएअनुसार बयान दिन तयार रहेको बताए। उनका अनुसार आयोगले भोलिका लागि बोलाएको भए पनि आफू सोमबार आयोगमा उपस्थित हुने तयारीमा छन्। “उहाँहरूले भोलिलाई बोलाउनुभएको रहेछ, मैले सोमबार जाने तयारी गरेको छु,” लेखकले […]
पूरा पढ्नुहोस्
बयान दिन जान रमेश लेखकलाई कांग्रेसभित्र दबाब
पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिन पार्टीभित्रबाट सुझाव आएको छ। बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस बैठकमा यस विषयमा छलफल भएको हो। बैठकमा सहभागी नेताहरूले आयोगले बोलाएको अवस्थामा बयान दिन जानु उपयुक्त हुने धारणा राखेका थिए। प्रवक्ता प्रकाशशरण महतका अनुसार निवर्तमान गृहमन्त्री लेखकलाई बयानका लागि बोलाइएको विषय […]
पूरा पढ्नुहोस्
भिजिट भिसा कि जेल टिकट? विमानस्थलमा खुला भ्रष्टाचारको जालो
१. छानबिनको घेरामा गृह प्रशासन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जान चाहने युवाबाट असुली भइरहेको तथ्य सार्वजनिक भएपछि गृह प्रशासन स्वयं नै संलग्नताको आरोपमा परेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिसकेको छ। यस क्रममा थप १४ कर्मचारीलाई मन्त्रालयले हटाएको छ, जसमा अधिकांश नायब सुब्बा […]
पूरा पढ्नुहोस्



