Wednesday, October 28

Tag: Rupchandra lamichhane

निर्माण क्षेत्रलाई धम्की होइन काम गर्ने वातावरण दिउँ

आज म एउटा यथार्थसँग ठोक्किएको छु। हामी निर्माण क्षेत्रमा काम गर्ने मान्छेहरू ठूलो सपना बोकेर अघि बढिरहेका छौं—देशलाई नयाँ दिशा दिने, २१ औं होइन २२ औं शताब्दीको नेपाल बनाउने। तर जब व्यवहारिक अवस्था हेर्छौं, त्यहाँ गहिरो निराशा र विसंगति देखिन्छ। हामी दिनरात मेहनत गरेर गुणस्तरीय संरचना बनाउने प्रयास गर्छौं, देशको पूर्वाधार बलियो बनाउने सपना देख्छौं। […]

पूरा पढ्नुहोस्