Thursday, June 4

Tag: harka sampang

शीर्षक: सांसदका लागि स्वकीय सचिव सुविधा पुनःस्थापनाको तयारी, साम्पाङको कडा विरोध

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्ने सुविधा पुनः लागू गर्ने तयारीप्रति विरोध सुरु भएको छ। यस विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ ले खुला रूपमा असहमति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सांसदहरूलाई स्वकीय सचिव राख्ने निर्णय अनावश्यक आर्थिक भार हुने बताएका छन्। उनका अनुसार यदि एक सचिवलाई मासिक ३० हजार रुपैयाँ मात्रै पारिश्रमिक […]

पूरा पढ्नुहोस्

श्रमबाट राजनीति, धरानबाट सिंहदरबारतर्फः हर्क साम्पाङको विस्तारिँदो अभियान

शनिबारको बिहान श्रम संस्कृति पार्कतिर जाने बाटोमा गीतको लय र नाराको स्वर मिसिन्छ—“श्रमदान जिन्दावाद !” बसबाट झरेका मेयर हर्क साम्पाङ सहभागीहरूसँगै नाच्छन्, हाँस्छन् र फेरि कामको निर्देशन दिन्छन्। चिया, चिउरा र दालमोटको खाजापछि उनी छोटो सम्बोधन गर्छन्—“श्रमदान अब धरानमा सीमित हुँदैन, नेपालभर फैलिनुपर्छ।” यही शैली हर्क साम्पाङको राजनीतिक यात्राको पहिचान बनेको छ—रमाइलो, श्रम र सन्देश […]

पूरा पढ्नुहोस्

धरानबाट संसदसम्मको दाबीः हर्क साम्पाङले किन रोजे सुनसरी–१ ?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। स्थानीय तहमा पाएको जनसमर्थनलाई आधार बनाएर संघीय राजनीतिमा प्रवेश गर्ने उनको तयारी देखिन्छ। बुधबार सामाजिक सञ्जालमार्फत साम्पाङले आफू सुनसरी–१ बाटै चुनाव लड्ने स्पष्ट पारे। “म सुनसरी क्षेत्र नम्बर १ बाट […]

पूरा पढ्नुहोस्

रवि–बालेन सम्झौताविरुद्ध हर्क साम्पाङको आक्रोश, ११ बजेसम्म ३१ भन्दा बढी फेसबुक पोस्ट

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भएको सात बुँदे सम्झौताको तीव्र विरोध गरेका छन्। आज बिहान साढे ३ बजेदेखि सवा ११ बजेसम्म उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३१ भन्दा बढी पोस्ट गर्दै सम्झौताविरुद्ध असन्तुष्टि जनाएका […]

पूरा पढ्नुहोस्