प्रदेश
समाचारपछि ठेकेदार बोले: ‘सिद्धलेख–कालीदह पुल दुई महिनामा पूरा
केही दिनअघि Standard Khabar ले प्रकाशित गरेको सिद्धलेख गाउँपालिका वडा नं ५ र वडा नं–१ जोड्ने कालीदहको मोटरेबल पुल निर्माणमा देखिएको लापरवाहीसम्बन्धी समाचारले ठेकेदार कम्पनीहरूको ध्यानाकर्षण गरेको छ। स्थानीय बासिन्दासँगको सोधपुछका आधारमा तयार पारिएको सो समाचारले सुरुआतमा ठेक्का लिएका सूर्य कन्स्ट्रक्सन प्राली काम छाडेर हिँडेको, र पछि नयाँ ठेकेदार आएर पनि काम सुस्त भएको जनगुनासो […]
पूरा पढ्नुहोस्सिद्धलेख–५ को अधुरो पुल वर्षौंदेखि अलपत्र, ठेकेदार परिवर्तनपछि काम ठप्प — स्थानीयहरू असन्तुष्ट
धादिङको सिद्धलेक गाउँपालिका–०१ र ०५ जोड्ने कालिदह–कुम्पुर मोटरेबल पुल (थोपल खोला) निर्माण सुरु भएको चार वर्षभन्दा बढी समय भइसक्यो। तर अहिले पनि पुलको ७० प्रतिशत काम पनि पूरा नभएको अवस्था देखिन्छ।पुल बनाउने आशामा स्थानीयले दशकौं पर्खिँदा पनि जिम्मेवार निकायहरू भने पूरा समय चुप्पचाप बसिरहेको स्थानीय बासिन्दाहरूको गुनासो छ।परियोजना शुरू भएको धेरै वर्ष बितिसक्दा पनि कामले […]
पूरा पढ्नुहोस्
जेनजी आन्दोलनका कारण सिमरा–पथलैया क्षेत्रमा यातायात अवरुद्ध, कर्फ्युसँगै अवस्था संवेदनशील
बारा। जेनजी आन्दोलन तीव्र बन्दै गएपछि बाराको पथलैया–परवानीपुरदेखि सिमरा क्षेत्रसम्मको दैनिक जीवन अस्तव्यस्त बनेको छ। आन्दोलनकारीले विभिन्न स्थानमा अवरोध सिर्जना गरेपछि मालवाहक ट्रक, पेट्रोलियम बोकेका ट्यांकरसहित सयौँ सवारीसाधन घण्टौँदेखि बाटोमै अलपत्र परिरहेका छन्। वीरगञ्ज भन्सारबाट दैनिक पाँच सयभन्दा बढी ट्रक–ट्यांकर छुट्ने गरे पनि बिहीबार बिहानैदेखि सडक बन्द हुँदा कतिपय चालकहरू रातभरै बाटोमै रोकिएका छन्। हेटौँडा–१९ […]
पूरा पढ्नुहोस्
रोकिएन नवयुवराज हृदयन्द्रको चर्चा, वीरेन्द्रको पुनर्जन्म हुनसक्ने आस्था
यतिबेला ज्ञानेन्द्र शाहका नाती नवयुवराज हृदयन्द्र शाहको जुम्ला भ्रमण गरेको vlog (भ्लग) ले विश्वभर चर्चा पाइरहेको छ। उक्त vlog (भ्लग) मा हृदयन्द्र शाहले कर्णालीका विभिन्न पर्यटकीय स्थलहरू देखाएको, सामान्य नागरिक सरह जनताहरूसँग खुलेर कुरा गरेको, शालिन र सादगी जीवनशैली देखिएको प्रष्ट देख्न सकिन्छ। हृदयन्द्र शाहको नम्र व्यवहार, शालीन प्रस्तुति र भद्र शैलीले गर्दा यतिखेर नेपाली […]
पूरा पढ्नुहोस्



