Thursday, June 4

रोचक

उज्यालो नेपाल पार्टीले रास्वपाको प्रस्ताव अस्वीकार गर्‍यो, ‘सहअस्तित्वबिनाको एकता स्वीकार्य छैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आएको एकता तथा सहकार्यसम्बन्धी प्रस्ताव अस्वीकार गरेको छ। रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेपछि उज्यालो पार्टीले त्यसलाई स्वीकार्य नभएको निष्कर्ष निकालेको हो। शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल […]

पूरा पढ्नुहोस्

रास्वपा–बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित, ५०–५० पावर सेयरिङमा अड्कियो सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार निर्णायक हुने भनिएको वार्ता अनिश्चित बनेको छ। शक्ति बाँडफाँट (पावर सेयरिङ) को विषयमा सहमति जुट्न नसक्दा वार्ता अन्योलमा परेको हो। शुक्रबार अबेरसम्म भएको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति हुन नसकेको स्रोतले जनाएको छ। […]

पूरा पढ्नुहोस्

चुनावी राजनीतिमा सक्रिय हुँदै बालेन, हट्यो पहिचान बनेको कालो चस्मा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय चुनावी राजनीतिमा सक्रिय देखिन थालेका छन्। विभिन्न राजनीतिक दल, जेन–जी अगुवा र नेताहरूसँग निरन्तर छलफलमा जुटिरहेका बालेन हाल सार्वजनिक कार्यक्रममा कालो चस्माबिनै देखिन थालेका छन्। र्‍यापरका रूपमा पहिचान बनाएका बालेन स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा उनको कालो चस्मा पनि पहिचानकै रूपमा स्थापित भएको थियो। ‘बालेन […]

पूरा पढ्नुहोस्

स्ट्यान्डर्ड खबरका फोटो पत्रकार तथा समाजसेवी रमेश (राजु) रेग्मीबाट विद्यालयलाई लाखौंको सहयोग

काठमाडौँ । गङ्गाजमुना गाउँपालिका वार्ड नं ७, धादिङ निवासी समाजसेवी तथा होटल चिसापानीका सञ्चालक रमेश (राजु) रेग्मीले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानलाई यसपटक पनि निरन्तरता दिएका छन्। सामाजिक उत्तरदायित्वसँगै पत्रकारितामा समेत सक्रिय रहँदै आएका रेग्मी Standard Khabar Media का फोटो पत्रकारसमेत हुन्। शिवपुरी गाउँपालिका–१ मा अवस्थित श्री भूमे देवी माध्यमिक विद्यालयलाई रेग्मीले १ लाख ५१ […]

पूरा पढ्नुहोस्

रवि–बालेनबीच पार्टी एकता वा सहकार्य आजै टुंगो लाग्ने संकेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच पार्टी एकता वा चुनावी सहकार्यको घोषणा आज रातिसम्म हुने संकेत देखिएको छ। दुवै नेताबीच पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातबारे अन्तिम छलफल भइरहेको निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार रास्वपाका तर्फबाट ७० र बालेन पक्षबाट ३० प्रतिशतको अनुपातमा समानुपातिक उम्मेदवार […]

पूरा पढ्नुहोस्

कुलमान–बालेन–रवि जोड्ने अर्जुन शाहीको निर्णायक पहल जेन–जी क्रान्तिको मर्म बोकेर बालेन शाहलाई गहन रणनीतिक ब्रिफिङ

काठमाडौं — नेपालको राजनीतिक क्षितिज निर्णायक मोडमा उभिएको यो घडीमा वैकल्पिक शक्तिहरूबीचको एकता अब छलफलको सैद्धान्तिक चरण पार गरेर अन्तिम तथा ठोस निष्कर्षतर्फ द्रुत गतिमा अघि बढेको स्पष्ट तथा उत्साहजनक संकेत प्राप्त भएको छ। जेन–जी आन्दोलनका प्रमुख अगुवा तथा युवा नेतृत्वका प्रतीक अर्जुन शाहीले यो सन्देशलाई थप दृढता र ऊर्जाका साथ प्रस्तुत गरेका छन्, जसले […]

पूरा पढ्नुहोस्

एमाले महाधिवेशनका स्वयंसेवक युवाको ओलीद्वारा प्रशंसा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक युवाले उच्च आदर्श र अनुशासन देखाएको बताएका छन्। स्वयंसेवक सम्मान कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेका युवाले कुलतमा नलागी कर्तव्यपालनाका साथ महाधिवेशन सफल बनाउन योगदान दिएको भन्दै प्रशंसा गरे। तीन दिनका लागि तय गरिएको महाधिवेशन छ दिनसम्म चले पनि स्वयंसेवकहरू रातदिन नभनी तदारुकताका साथ खटिएको […]

पूरा पढ्नुहोस्

राप्रपा र राप्रपा नेपालबीच आज एकता, सहमति पत्रमा हस्ताक्षर

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज, ९ पुस, काठमाडौँमा एकता हुने भएको छ। दुवै अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार, “दुई दलबीचको एकता सहमति पत्रमा साँझ ७ बजेअघि हस्ताक्षर हुनेछ। अहिलेसम्म सहमति मात्र भएको छ, पद बाँडफाँटको विषयमा केही […]

पूरा पढ्नुहोस्