संवाददाता
१८ आश्विन २०८३, आईतवार १४:३४
नेपाली कांग्रेसका नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आइतबार बिहान पत्रकार सम्मेलनमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
तिवारीले पार्टीको वैचारिक धारलाई अघि बढाउन र नेतृत्वलाई खबरदारी गर्दै साथ दिन उम्मेदवारी दिन लागेको बताएका छन्। महाधिवेशनमा पार्टीका विभिन्न पदका लागि उम्मेदवारी घोषणा भइरहेका छन्।





प्रतिकृया दिनुहोस्