संवाददाता
१८ आश्विन २०८३, आईतवार १४:४२
नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ तोकेको छ। शुक्रबारको तुलनामा यो २ हजार ९ सय रुपैयाँ कम हो।
चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। यो शुक्रबारको मूल्यभन्दा ६० रुपैयाँ कम हो।





प्रतिकृया दिनुहोस्