संवाददाता
१८ आश्विन २०८३, आईतवार १४:००
काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत घोषणा गर्दै पार्टीलाई एकताबद्ध र संगठनलाई थप सक्रिय बनाउने लक्ष्य रहेको बताएका छन्।
कांग्रेसको महाधिवेशन आज काठमाडौंमा सुरु हुँदैछ। नयाँ नेतृत्व चयनका लागि निर्वाचन असोज २१ र २२ गते हुने तालिका छ।





प्रतिकृया दिनुहोस्