फाइल तस्बिर: गगन थापा र विश्वप्रकाश शर्मा।
संवाददाता
१८ आश्विन २०८३, आईतवार १४:५५
नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने निर्णय गरेको छ। मतदान कागजी मतपत्रबाट गर्ने भएको छ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता सोमबारदेखि सुरु हुनेछ। मतदान खुलामञ्च, राष्ट्रिय सभा गृह र कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा गर्ने तय गरिएको छ।





प्रतिकृया दिनुहोस्