संवाददाता
१८ आश्विन २०८३, आईतवार १५:०६
नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक दस्तावेज प्रतिनिधिहरूलाई डिजिटल माध्यमबाट पनि उपलब्ध गराउने तयारी गरेको छ। यसबाट कागजी दस्तावेजमाथिको निर्भरता घटाउने लक्ष्य राखिएको छ।
बन्दसत्रमा प्रतिनिधिहरूले राख्ने धारणा, सुझाव र बहसलाई अभिलेखमा सुरक्षित राखेर अन्तिम दस्तावेजमा समेट्ने तयारी पनि गरिएको छ।





प्रतिकृया दिनुहोस्