sf7df8f}F, !% c;f/ . /fi6«klt ljBfb]jL e08f/L dxfn]vf k/LIfssf] sfof{nosf] ^$cf}+ jflif{sf]T;j ;df/f]xsf] a'waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;
संवाददाता
१७ मंसिर २०८२, मंगलवार ११:२२
पूर्वराष्ट्रपति विद्या भण्डारीले भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको गोलीकाण्डको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिनुपर्ने बताएकी छन्।
कान्तिपुर टेलिभिजनको अन्तर्वार्तामा उनले सुरक्षा व्यवस्था कमजोर देखिएको र एकैदिन ठूलो संख्यामा युवाहरूको ज्यान जानु नेपालको इतिहासकै दुःखद घटना भएको उल्लेख गरिन्।
उनका अनुसार,
-
घटनाको नैतिक जिम्मेवारी राजनीतिक नेतृत्वले अनिवार्य रूपमा लिनुपर्छ,
-
सुरक्षा परिचालन र सूचना व्यवस्थापनमा कमजोरी भए–नभएको अनुसन्धान गर्नुपर्छ,
-
सत्यतथ्य सार्वजनिक हुन आवश्यक छ।
भदौ २३ र २४ मा गरी जेनजी प्रदर्शनका क्रममा कूल ७६ जनाको मृत्यु भएको थियो।





प्रतिकृया दिनुहोस्