संवाददाता
१० पुष २०८२, बिहीबार १६:२४
नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्रीसमेत रहेका लेखकले आयोगले बोलाएअनुसार बयान दिन तयार रहेको बताए।
उनका अनुसार आयोगले भोलिका लागि बोलाएको भए पनि आफू सोमबार आयोगमा उपस्थित हुने तयारीमा छन्। “उहाँहरूले भोलिलाई बोलाउनुभएको रहेछ, मैले सोमबार जाने तयारी गरेको छु,” लेखकले भने।





प्रतिकृया दिनुहोस्