समाचार
चौतर्फी आलोचनापछि रास्वपाको बन्दसूची संशोधन तयारी, रवि–कुलमानले स्वीकारे त्रुटि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर चौतर्फी आलोचना भएपछि पार्टी नेतृत्वले सूची संशोधन गर्ने तयारी गरेको छ। विवाद बढेपछि सभापति रवि लामिछाने र ऊर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले सार्वजनिक रूपमा त्रुटि सच्याउने प्रतिबद्धता जनाएका छन्। तर सहकार्यको अर्को पक्ष काठमाडौं महानगरका मेयर बालेन […]
पूरा पढ्नुहोस्
शीतलहर बढेपछि वीरगञ्जमा तीन दिन विद्यालय बन्द
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शीतलहर तीव्र बनेसँगै तेस्रोपटक पुनः तीन दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। महानगर क्षेत्रमा पछिल्लो दुई सातादेखि निरन्तर चिसो बढ्दै गएपछि पुस १६ देखि १८ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा दिने निर्णय गरिएको हो। यसअघि महानगरले दुई […]
पूरा पढ्नुहोस्
आन्तरिक विवाद अन्त्य गरेर निर्वाचनमा होमिन शेखर कोइरालाको आह्वान
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका विवाद अन्त्य गर्दै एकताबद्ध भएर आगामी निर्वाचनमा होमिनुपर्ने बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सन्देश जारी गर्दै उनले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्याग्न आवश्यक रहेको उल्लेख गरेका हुन्। नेता कोइरालाले लोकतन्त्रको रक्षाका लागि […]
पूरा पढ्नुहोस्
रास्वपाको समानुपातिक सूचीमा उज्यालो नेपालका १४ जना समेटिँदा विवाद, कुलमानको एकल सिफारिसप्रति असन्तुष्टि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा उज्यालो नेपालका १४ जनाले स्थान पाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। उम्मेदवार छनोट प्रक्रियामा पार्टी संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङको एकल तजबिज हावी भएको आरोप नेताहरूले लगाएका छन्। उज्यालो नेपालले सुरुमा १८ जनाको नाम रास्वपालाई सिफारिस […]
पूरा पढ्नुहोस्
ओलीको व्यंग्य : ‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघ मार्दैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त सहकार्यलाई बाघको सिकार गर्न बनाइएको कमजोर मोर्चाको संज्ञा दिए। ‘कुखुरा, बाख्रा र स्यालको […]
पूरा पढ्नुहोस्
दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्की : निर्वाचन नै लोकतान्त्रिक निकासको माध्यम
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचयन र दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छन्। बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन्। उनले […]
पूरा पढ्नुहोस्
प्रकाश सपुत रास्वपाबाट समानुपातिक उम्मेदवार, ‘अब समय र ऊर्जा देशका लागि’
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेपछि अब आफ्नो समय, ऊर्जा र अनुभव देशका लागि समर्पण गर्ने बताएका छन्। अनलाइनखबरसँग कुरा गर्दै सपुतले कलाकारितामा अब नयाँ सपना र लोभ नरहेको उल्लेख गर्दै राजनीतिमार्फत देशका लागि योगदान दिन चाहेको बताए।‘अबको मेरो जोडबल देशलाई समय दिने भन्नेमा हुनेछ,’ उनले […]
पूरा पढ्नुहोस्
कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएपछि मन्त्री पदबारे विवाद
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने भएपछि चुनावी सरकारमा उनी बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा विवाद उठेको छ। चुनाव गराउने उद्देश्यले मात्र गठन गरिएको राजनीतिक दलबिनाको अन्तरिम सरकारमा दलको पदाधिकारी बनेपछि मन्त्री पदमा रहन नहुने कतिपयको तर्क छ। यससँगै घिसिङले राजीनामा दिनुपर्ने कि नदिनुपर्ने विषयमा […]
पूरा पढ्नुहोस्
भदौ २३–२४ घटनाबारे जाँचबुझ आयोगमा सुदन गुरुङको बयान
काठमाडौँ । जेनजी प्रतिनिधि तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिएका छन्। गुरुङले आफू र ‘हामी नेपाल’ सँग सम्बन्धित हालसम्मका सबै आर्थिक कारोबारका कागजातसहित आयोगमा उपस्थित भई बयान दिएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आर्थिक कारोबारसम्बन्धी सम्पूर्ण विवरण […]
पूरा पढ्नुहोस्
नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्नु हुँदैन : महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच बनेको राजनीतिक गठबन्धनप्रति कडा आलोचना गरेका छन्। उनले नगरपालिका नै प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्नु आत्मघाती हुने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले बालेन शाहको […]
पूरा पढ्नुहोस्



