Tuesday, October 27

समाज

भूगोल किताब र स्क्रिनले होइन, माटोले बुझिन्छ : बालेन शाह

तेह्रथुम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी बहसलाई कागजी तथ्य र अनलाइन सूचनामा मात्र सीमित नराखी, जनताको जीवन र भोगाइसँग जोड्नुपर्ने बताएका छन्। उनका अनुसार कुनै पनि जिल्लाको वास्तविक चित्र त्यहाँ पुगेपछि, स्थानीयसँग बसेर संवाद गरेपछि मात्र स्पष्ट हुन्छ। म्याङ्लुङको देवीथान क्षेत्रमा आयोजित भेटघाट कार्यक्रममा शाहले भूगोल, हावापानी र जनजीवनलाई प्रत्यक्ष महसुस […]

पूरा पढ्नुहोस्

उज्यालो नेपाल पार्टीले १२० क्षेत्रमा उम्मेदवार घोषणा, काठमाडौं–३ बाट कुलमान घिसिङ मैदानमा

काठमाडौं। उज्यालो नेपाल पार्टी (यूएनपी) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १२० निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको सूची सार्वजनिक गरेको छ। पार्टीका नेता जितराम लामाका अनुसार पार्टी अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवारी दिँदैछन् भने उपाध्यक्ष जितराम लामा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पार्टीले सातै प्रदेश समेट्ने गरी उम्मेदवार खडा गरेर देशव्यापी राजनीतिक उपस्थितिको सन्देश दिएको […]

पूरा पढ्नुहोस्

धादिङका समाजसेवी रमेश (राजु) रेग्मीद्वारा हैबुङ महादेव माध्यमिक विद्यालयलाई १ लाख ५० हजारभन्दा माथिको सहयोग

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ मा अवस्थित श्री हैबुङ महादेव स्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोषमा धादिङका समाजसेवी रमेश (राजु) रेग्मीले नगद १ लाख ५० हजारभन्दा माथिको  सहयोग गर्नुभएको छ। गङ्गाजमुना गाउँपालिका–७, बुडाथुम  , धादिङ घर भएका रेग्मीले विद्यालय परिवारले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरी सहयोग गर्ने अवसर […]

पूरा पढ्नुहोस्

भक्तपुर–२ मा एमालेको एकल सिफारिस, उम्मेदवार बने सचिव महेश बस्नेत

काठमाडौं ।    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) सचिव महेश बस्नेत सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्। आइतबार राति सम्पन्न एमालेको बैठकले बस्नेतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि सो क्षेत्रमा राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार रहेकामा उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बस्नेतको नाम […]

पूरा पढ्नुहोस्

शीतलहर बढेपछि वीरगञ्जमा तीन दिन विद्यालय बन्द

वीरगञ्ज ।                   वीरगञ्ज महानगरपालिकाले शीतलहर तीव्र बनेसँगै तेस्रोपटक पुनः तीन दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। महानगर क्षेत्रमा पछिल्लो दुई सातादेखि निरन्तर चिसो बढ्दै गएपछि पुस १६ देखि १८ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा दिने निर्णय गरिएको हो। यसअघि महानगरले दुई […]

पूरा पढ्नुहोस्

प्रकाश सपुत रास्वपाबाट समानुपातिक उम्मेदवार, ‘अब समय र ऊर्जा देशका लागि’

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेपछि अब आफ्नो समय, ऊर्जा र अनुभव देशका लागि समर्पण गर्ने बताएका छन्। अनलाइनखबरसँग कुरा गर्दै सपुतले कलाकारितामा अब नयाँ सपना र लोभ नरहेको उल्लेख गर्दै राजनीतिमार्फत देशका लागि योगदान दिन चाहेको बताए।‘अबको मेरो जोडबल देशलाई समय दिने भन्नेमा हुनेछ,’ उनले […]

पूरा पढ्नुहोस्

रवि–बालेन सम्झौताविरुद्ध हर्क साम्पाङको आक्रोश, ११ बजेसम्म ३१ भन्दा बढी फेसबुक पोस्ट

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भएको सात बुँदे सम्झौताको तीव्र विरोध गरेका छन्। आज बिहान साढे ३ बजेदेखि सवा ११ बजेसम्म उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३१ भन्दा बढी पोस्ट गर्दै सम्झौताविरुद्ध असन्तुष्टि जनाएका […]

पूरा पढ्नुहोस्

रवि–बालेनबीच ७ बुँदे सम्झौता, एउटै दलबाट चुनाव लड्ने सहमति

काठमाडौं ।         राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने ७ बुँदे सम्झौता गरेका छन्। सम्झौताअनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रहनेछन् भने बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढ्ने सहमति भएको छ। […]

पूरा पढ्नुहोस्

स्ट्यान्डर्ड खबरका फोटो पत्रकार तथा समाजसेवी रमेश (राजु) रेग्मीबाट विद्यालयलाई लाखौंको सहयोग

काठमाडौँ । गङ्गाजमुना गाउँपालिका वार्ड नं ७, धादिङ निवासी समाजसेवी तथा होटल चिसापानीका सञ्चालक रमेश (राजु) रेग्मीले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानलाई यसपटक पनि निरन्तरता दिएका छन्। सामाजिक उत्तरदायित्वसँगै पत्रकारितामा समेत सक्रिय रहँदै आएका रेग्मी Standard Khabar Media का फोटो पत्रकारसमेत हुन्। शिवपुरी गाउँपालिका–१ मा अवस्थित श्री भूमे देवी माध्यमिक विद्यालयलाई रेग्मीले १ लाख ५१ […]

पूरा पढ्नुहोस्

कुलमान–बालेन–रवि जोड्ने अर्जुन शाहीको निर्णायक पहल जेन–जी क्रान्तिको मर्म बोकेर बालेन शाहलाई गहन रणनीतिक ब्रिफिङ

काठमाडौं — नेपालको राजनीतिक क्षितिज निर्णायक मोडमा उभिएको यो घडीमा वैकल्पिक शक्तिहरूबीचको एकता अब छलफलको सैद्धान्तिक चरण पार गरेर अन्तिम तथा ठोस निष्कर्षतर्फ द्रुत गतिमा अघि बढेको स्पष्ट तथा उत्साहजनक संकेत प्राप्त भएको छ। जेन–जी आन्दोलनका प्रमुख अगुवा तथा युवा नेतृत्वका प्रतीक अर्जुन शाहीले यो सन्देशलाई थप दृढता र ऊर्जाका साथ प्रस्तुत गरेका छन्, जसले […]

पूरा पढ्नुहोस्