Monday, April 20

समाज

राजसंस्था पुनःस्थापना सहमतिको बाटोबाट मात्र सम्भव: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था जनमतसंग्रह होइन, राष्ट्रिय सहमति बाट पुनःस्थापित हुनुपर्ने धारणा सार्वजनिक गरेको छ। शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक हुने र यो मुद्दा अल्पमत–बहुमतबाट होइन, सबैको सहमतिबाट समाधान हुनुपर्ने बताए। लिङदेनका अनुसार राजा कुनै एक दलको नभई देशको साझा संस्था हुन्छ, […]

पूरा पढ्नुहोस्

मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण;

कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् […]

पूरा पढ्नुहोस्

समाचारपछि ठेकेदार बोले: ‘सिद्धलेख–कालीदह पुल दुई महिनामा पूरा

केही दिनअघि Standard Khabar ले प्रकाशित गरेको सिद्धलेख गाउँपालिका वडा नं ५ र वडा नं–१ जोड्ने कालीदहको मोटरेबल पुल निर्माणमा देखिएको लापरवाहीसम्बन्धी समाचारले ठेकेदार कम्पनीहरूको ध्यानाकर्षण गरेको छ। स्थानीय बासिन्दासँगको सोधपुछका आधारमा तयार पारिएको सो समाचारले सुरुआतमा ठेक्का लिएका सूर्य कन्स्ट्रक्सन प्राली काम छाडेर हिँडेको, र पछि नयाँ ठेकेदार आएर पनि काम सुस्त भएको जनगुनासो […]

पूरा पढ्नुहोस्

सिद्धलेख–५ को अधुरो पुल वर्षौंदेखि अलपत्र, ठेकेदार परिवर्तनपछि काम ठप्प — स्थानीयहरू असन्तुष्ट

धादिङको  सिद्धलेक गाउँपालिका–०१ र ०५ जोड्ने कालिदह–कुम्पुर मोटरेबल पुल (थोपल खोला) निर्माण सुरु भएको चार वर्षभन्दा बढी समय भइसक्यो। तर अहिले पनि पुलको ७० प्रतिशत काम पनि पूरा नभएको अवस्था देखिन्छ।पुल बनाउने आशामा स्थानीयले दशकौं पर्खिँदा पनि जिम्मेवार निकायहरू भने पूरा समय चुप्पचाप बसिरहेको स्थानीय बासिन्दाहरूको गुनासो छ।परियोजना शुरू भएको धेरै वर्ष बितिसक्दा पनि कामले […]

पूरा पढ्नुहोस्

जेनजी आन्दोलनका कारण सिमरा–पथलैया क्षेत्रमा यातायात अवरुद्ध, कर्फ्युसँगै अवस्था संवेदनशील

बारा। जेनजी आन्दोलन तीव्र बन्दै गएपछि बाराको पथलैया–परवानीपुरदेखि सिमरा क्षेत्रसम्मको दैनिक जीवन अस्तव्यस्त बनेको छ। आन्दोलनकारीले विभिन्न स्थानमा अवरोध सिर्जना गरेपछि मालवाहक ट्रक, पेट्रोलियम बोकेका ट्यांकरसहित सयौँ सवारीसाधन घण्टौँदेखि बाटोमै अलपत्र परिरहेका छन्। वीरगञ्ज भन्सारबाट दैनिक पाँच सयभन्दा बढी ट्रक–ट्यांकर छुट्ने गरे पनि बिहीबार बिहानैदेखि सडक बन्द हुँदा कतिपय चालकहरू रातभरै बाटोमै रोकिएका छन्। हेटौँडा–१९ […]

पूरा पढ्नुहोस्

श्रीलंका र बंगलादेशका राजनीतिक आन्दोलनले शेयर बजारमा पारेको प्रभाव: नेपालको सन्दर्भमा सिकाइ

सुरज शर्मा लगानी अधिकृत, सन नेपाल लाइफ इन्स्योरेन्स राजनीतिक आन्दोलन र अस्थिरताले केवल शासनको स्वरूपमा मात्र असर गर्दैन, बरु समग्र आर्थिक प्रणाली र वित्तीय बजारमा पनि गहिरो प्रभाव पार्दछ। विशेष गरी शेयर बजार, जसलाई प्रायः “बारोमिटर अफ इकानोमी” (Barometer of Economy) भनिन्छ, यस्ता घटनामा अत्यन्त संवेदनशील हुन्छ। अमेरिकी अर्थशास्त्री बेंजामिन ग्राहामले भनेका छन्, “शेयर बजार […]

पूरा पढ्नुहोस्

जेनजी पुस्ता सडकमा, दुर्गासहित बालेनको पनि पूर्ण समर्थन

निराजन थापा  काठमाडौँ , २२ भदौ । नेपालमा हाल २० भन्दा बढी सामाजिक सञ्जालहरू सरकारले बन्द गरिदिएको छ । विशेष गरेर नेपालीहरूले धेरै प्रयोग गर्ने सञ्जालहरू फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्स्याप लगायत धेरै सामाजिक सञ्जाल बिहीबारदेखि प्रतिबन्धित छन् । यसरी सरकारले सामाजिक सञ्जाल बन्द गरे लगत्तै नेपालको युवा पुस्ता, विशेष गरी जेनजी पुस्ताले, सत्ता र भ्रष्टाचारविरुद्ध सामाजिक […]

पूरा पढ्नुहोस्

राजु गैरेमाथि आफ्नै पार्टीभित्र आक्रमण, राप्रपा नेतृत्वको मौनताले उठायो गम्भीर प्रश्न

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा १८ वर्षदेखि धार्मिक एजेन्डा र राजसंस्थाको पक्षमा समर्पित रहँदै सक्रिय राजनीतिमा रहेका राजु गैरे आफ्नै पार्टीभित्रैको आन्तरिक राजनीति र आक्रमणको शिकार बनेका छन्। पार्टीभित्र न्यायको खोजीमा रहेका गैरे अहिले नेतृत्वको मौनता र प्रहरी प्रशासनको निष्क्रियताविरुद्ध आक्रोशित छन्। गत बिहीबार, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले सामाजिक सञ्जालमा […]

पूरा पढ्नुहोस्

रोकिएन नवयुवराज हृदयन्द्रको चर्चा, वीरेन्द्रको पुनर्जन्म हुनसक्ने आस्था

यतिबेला ज्ञानेन्द्र शाहका नाती नवयुवराज हृदयन्द्र शाहको जुम्ला भ्रमण गरेको vlog (भ्लग) ले विश्वभर चर्चा पाइरहेको छ। उक्त vlog (भ्लग) मा हृदयन्द्र शाहले कर्णालीका विभिन्न पर्यटकीय स्थलहरू देखाएको, सामान्य नागरिक सरह जनताहरूसँग खुलेर कुरा गरेको, शालिन र सादगी जीवनशैली देखिएको प्रष्ट देख्न सकिन्छ। हृदयन्द्र शाहको नम्र व्यवहार, शालीन प्रस्तुति र भद्र शैलीले गर्दा यतिखेर नेपाली […]

पूरा पढ्नुहोस्

फेसबुकमा भावुक स्टाटस लेखेर निरेश घिमिरेले गरे आत्म हत्या

काठमाडौँ , अहिले सामाजिक सञ्जालमा एक दर्दनाक घटना भाइरल भइरहेको छ। निरेश घिमिरे नामका एक युवाले आफ्नो प्रेमिका सुप्रिया खड्कासँगको सम्बन्धमा गम्भीर तनाव भोगेपछि आत्महत्या गरे। उनले फेसबुकमा लेखेको भावुक स्टाटस, “बाउआमाको बुढेसकालको सहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्ज्वल भविष्यको शुभकामना। अनि धेरै धेरै माया, अलविदा।” उनको यो शब्दले यतिबेला लाखौं नेपालीहरू […]

पूरा पढ्नुहोस्