Friday, June 5

राजनीति

रुकुम पूर्वबाट चुनाव लड्न प्रचण्डलाई दबाब, छलफलपछि देखियो सकारात्मक संकेत

काठमाडौँ ।   नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्न जिल्ला नेतृत्वले औपचारिक आग्रह गरेको छ। काठमाडौंमा भएको लामो छलफलपछि प्रचण्डले उक्त प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गरेको नेताहरूले बताएका छन्। चुनावी रणनीतिबारे छलफल गर्न रुकुम पूर्वका साविक माओवादी पृष्ठभूमिका नेताहरू काठमाडौं आएका थिए। उनीहरूले ललितपुरस्थित एक स्थानमा […]

पूरा पढ्नुहोस्

जेनजी आन्दोलन छानबिन टुंगिँदै, केपी ओलीमाथिको स्थान हद हटाइयो

काठमाडौँ ।     जेनजी आन्दोलनसम्बन्धी घटनामा छानबिन भइरहेको क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाइएको छ। उच्चस्तरीय जाँचबुझ आयोगले ओलीसँग आवश्यक सोधपुछ र कागजात बुझ्ने प्रक्रिया पूरा भएपछि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आन्दोलनका बेला प्रधानमन्त्रीको हैसियतमा भएका निर्णय र भूमिकाबारे आयोगले […]

पूरा पढ्नुहोस्

भक्तपुर–२ मा एमालेको एकल सिफारिस, उम्मेदवार बने सचिव महेश बस्नेत

काठमाडौं ।    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) सचिव महेश बस्नेत सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्। आइतबार राति सम्पन्न एमालेको बैठकले बस्नेतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि सो क्षेत्रमा राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार रहेकामा उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बस्नेतको नाम […]

पूरा पढ्नुहोस्

रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्दै, बालेन शाह र उज्यालो नेपालसँगको सहकार्य औपचारिक

काठमाडौँ   काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ। सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिँदै आगामी राजनीतिक कार्यदिशाबारे पनि […]

पूरा पढ्नुहोस्

नेकपाका संयोजक प्रचण्ड आज साँझ दिल्ली जाँदै, भोलि एकता सन्देश सभालाई सम्बोधन गर्ने

काठमाडौं ।       नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्। विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाका प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी आज साँझ दिल्ली प्रस्थान गर्न लागेका हुन्। प्रचण्डको सचिवालयका अनुसार एक महिनाअघि नै तय भएको उक्त सन्देश सभा भोलि (आइतबार) […]

पूरा पढ्नुहोस्

पुस मसान्तभित्र विशेष महाधिवेशन अनिवार्य, नबोलाए केन्द्रबाटै आयोजना गर्छौं : गगन थापा

काठमाडौं ।   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसमितिले निर्णय नगरे विधानले दिएको अधिकार प्रयोग गर्दै केन्द्रीय कार्यालय (महामन्त्री कार्यालय) मार्फत विशेष महाधिवेशन आयोजना गरिने चेतावनीसमेत उनले दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकपछि धारणा सार्वजनिक गर्दै थापाले कार्यवाहक सभापतिले विधानको धारा ४३ प्रयोग गरी केन्द्रीय […]

पूरा पढ्नुहोस्

प्रत्यक्षतर्फ कसबाट उठ्छन् प्रचण्ड ? रुकुमपूर्व र सिन्धुली प्रमुख सम्भावना

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाइसकेपछि राजनीतिक दलहरू प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा केन्द्रित भएका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारी मनोनयन हुने भएकाले दलहरूले जिल्लाबाट सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिरहेका छन्। यसैक्रममा शीर्ष नेताहरू कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्छन् भन्ने चासो बढेको छ। नेपाली कांग्रेस […]

पूरा पढ्नुहोस्

दलभित्रको विभाजनले लोकतन्त्रलाई क्षति पुर्‍याउँछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको आन्तरिक अवस्था कमजोर वा विभाजित हुँदा त्यसको प्रत्यक्ष असर मुलुकको लोकतान्त्रिक प्रणालीमा पर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विगतका दल विभाजनले देशमा नकारात्मक प्रभाव पारेको स्मरण गराएका हुन्। ज्ञवालीले वि.सं. २०५४ मा एमाले विभाजन हुँदा हिंसात्मक द्वन्द्व राष्ट्रव्यापी रूपमा फैलिन सघाएको […]

पूरा पढ्नुहोस्

ज्वागलबाट राजनीतिक गतिविधि बढाउँदै बालेन, रास्वपासँग एकता र चुनावी तयारीमा सक्रिय

काठमाडौं ।     काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ललितपुरको ज्वागलस्थित देश विकास पार्टीको कार्यालयबाट राजनीतिक गतिविधि गरिरहेका छन्। स्रोतका अनुसार बालेनले रास्वपासँगको एकता प्रक्रिया टुंग्याउन आफ्नो तर्फबाट आवश्यक तयारी अघि बढाइरहेका हुन्। समानुपातिक उम्मेदवार सूची विवादपछि असन्तुष्ट बनेका जेन–जी समूहका नेताहरूसँग बालेनले निरन्तर भेटघाट गरिरहेका छन्। सूचीमा आफूले सिफारिस गरेका नाम छुटाइएपछि रुष्ट बनेका […]

पूरा पढ्नुहोस्

महाधिवेशन विवाद चर्किँदा संस्थापन पक्षका २५ केन्द्रीय सदस्य देउवासँग भेटवार्ता

काठमाडौं ।   नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशन गरिनुपर्ने पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशन आह्वानको तयारी गरेपछि संस्थापन पक्षका नेताहरू देउवालाई भेट्न पुगेका हुन्। आज बिहान महाराजगन्जस्थित निवासमा भएको भेटमा नेताहरूले पार्टी अप्ठ्यारो अवस्थामा पुगेको भन्दै […]

पूरा पढ्नुहोस्