Friday, June 5

राजनीति

रवि लामिछानेः विधिविपरीत नाम काटिन्छन्, रास्वपा घन्टी लिएर एक्लै चुनावमा जान्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र देखिएका विवाद, समानुपातिक उम्मेदवार छनोट, बालेन शाहसँगको सहकार्य र आगामी निर्वाचन रणनीतिबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रका आलोचनालाई लोकतन्त्रको स्वस्थ अभ्यासको रूपमा लिँदै विधिविपरीत परेका उम्मेदवारका नाम काटिने बताएका हुन्। समानुपातिक उम्मेदवार छनोटमा प्राइमरी इलेक्सनको मर्ममाथि उठेका प्रश्न […]

पूरा पढ्नुहोस्

देउवाको छलफलमा नजाने गगन, विशेष महाधिवेशनको प्रतिवेदन बनाउन धुलिखेल प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाए पनि महामन्त्री गगन थापा सहभागी नहुने भएका छन्। उनी विशेष महाधिवेशनको प्रतिवेदन तयार गर्न काभ्रेको धुलिखेल जाने तयारीमा छन्। महामन्त्री थापाका स्वकीय सचिव शंकर कुइकेलका अनुसार थापा बिहीबार साढे ४ बजे धुलिखेल जाने पूर्वनिर्धारित तालिकामा छन्। ‘विशेष महाधिवेशनको प्रतिवेदन तयार पार्न २–४ दिन धुलिखेल जाने […]

पूरा पढ्नुहोस्

नागरिक बचाउ अभियानका मागबारे सरकारसँग पुनः संवाद

काठमाडौं ।    नागरिक बचाउ अभियानले उठाएका मागका विषयमा सरकार पुनः संवादमा बसेको छ। प्रधानमन्त्री सुशीला कार्कीले अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग सिंहदरबारमा भेटवार्ता गरेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए। भेटमा अभियानले अघि सारेका माग र तिनको कार्यान्वयनबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको […]

पूरा पढ्नुहोस्

चौतर्फी आलोचनापछि रास्वपाको बन्दसूची संशोधन तयारी, रवि–कुलमानले स्वीकारे त्रुटि

काठमाडौँ ।    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर चौतर्फी आलोचना भएपछि पार्टी नेतृत्वले सूची संशोधन गर्ने तयारी गरेको छ। विवाद बढेपछि सभापति रवि लामिछाने र ऊर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले सार्वजनिक रूपमा त्रुटि सच्याउने प्रतिबद्धता जनाएका छन्। तर सहकार्यको अर्को पक्ष काठमाडौं महानगरका मेयर बालेन […]

पूरा पढ्नुहोस्

आन्तरिक विवाद अन्त्य गरेर निर्वाचनमा होमिन शेखर कोइरालाको आह्वान

काठमाडौँ ।      नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका विवाद अन्त्य गर्दै एकताबद्ध भएर आगामी निर्वाचनमा होमिनुपर्ने बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सन्देश जारी गर्दै उनले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्याग्न आवश्यक रहेको उल्लेख गरेका हुन्। नेता कोइरालाले लोकतन्त्रको रक्षाका लागि […]

पूरा पढ्नुहोस्

रास्वपाको समानुपातिक सूचीमा उज्यालो नेपालका १४ जना समेटिँदा विवाद, कुलमानको एकल सिफारिसप्रति असन्तुष्टि

काठमाडौं ।               राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा उज्यालो नेपालका १४ जनाले स्थान पाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। उम्मेदवार छनोट प्रक्रियामा पार्टी संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङको एकल तजबिज हावी भएको आरोप नेताहरूले लगाएका छन्। उज्यालो नेपालले सुरुमा १८ जनाको नाम रास्वपालाई सिफारिस […]

पूरा पढ्नुहोस्

ओलीको व्यंग्य : ‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघ मार्दैन’

काठमाडौं ।      नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त सहकार्यलाई बाघको सिकार गर्न बनाइएको कमजोर मोर्चाको संज्ञा दिए। ‘कुखुरा, बाख्रा र स्यालको […]

पूरा पढ्नुहोस्

दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्की : निर्वाचन नै लोकतान्त्रिक निकासको माध्यम

काठमाडौं ।     प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचयन र दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छन्। बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन्। उनले […]

पूरा पढ्नुहोस्

प्रकाश सपुत रास्वपाबाट समानुपातिक उम्मेदवार, ‘अब समय र ऊर्जा देशका लागि’

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेपछि अब आफ्नो समय, ऊर्जा र अनुभव देशका लागि समर्पण गर्ने बताएका छन्। अनलाइनखबरसँग कुरा गर्दै सपुतले कलाकारितामा अब नयाँ सपना र लोभ नरहेको उल्लेख गर्दै राजनीतिमार्फत देशका लागि योगदान दिन चाहेको बताए।‘अबको मेरो जोडबल देशलाई समय दिने भन्नेमा हुनेछ,’ उनले […]

पूरा पढ्नुहोस्

कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएपछि मन्त्री पदबारे विवाद

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने भएपछि चुनावी सरकारमा उनी बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा विवाद उठेको छ। चुनाव गराउने उद्देश्यले मात्र गठन गरिएको राजनीतिक दलबिनाको अन्तरिम सरकारमा दलको पदाधिकारी बनेपछि मन्त्री पदमा रहन नहुने कतिपयको तर्क छ। यससँगै घिसिङले राजीनामा दिनुपर्ने कि नदिनुपर्ने विषयमा […]

पूरा पढ्नुहोस्